२०७९ आश्विन २२
  • काठमाडौँ

बाबुराम भट्टराईको ला’श जंगलमा रुखको जराभित्र भेटियो (भिडियो हेर्नुस् )

विराटनगर : मोरङको केराबारी’ मा १२ दिन देखि हराइ’रहे का एक-जना युवकको श’व चारकोसे जंगल ‘मा  भेटिए,,को छ। केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई’ को श’व सडेर ‘दुर्गन्धित भएको अ’ वस्थामा ढले’को रुखको जरा ’भित्र फे ला परेको हो।

प्रहरी’का अनुसार खोर्साने–केराबारी सड’क ख ण्डको आम जुंगी विश्वकर्मा’ मन्दिर देखि झन्डै २ किलो’मिटर पूर्व’ र देवी ’झोडा’ जाने भित्री’ सडक’देखि उत्तरतर्फ’को चार कोसे जंगल मा ढले को रुख’को जरा’भित्र श’व भेटि’एप छि भट्टरा ई’को हत्’या भएको आ’शंका गरिएको छ।

आफन्त र परिवारका स’दस्यले ‘हत्या गरेर शव रुखको जरा’ भित्र लुकाएर राखिएको हुन’सक्ने बताउँदै’ घटनाको सत्य’तथ्य पत्ता लगाएर दोषी माथि कारबाही हुनु’पर्ने माग राखेका छन्।

भट्टराई गत पुस २७ गते’देखि हराइरहेका थिए। परि वा रबाट सम्पर्कविहीन बनेका उनको शव’ सडेर दुर्गन्धि|त भए,,को अवस्थामा भेटिएपछि। घटनाको अ’नुसन्धानका लागि वि’शेष टोली परिचालन गरिए’को मोरङ प्रहरी प्रमु’ ख एसपी जनार्दन’ जीसी’ले बताए।

उनका अ’नुसार शवलाई पोस्टमार्टम’का लागि धरानस्थित बीपी कोइराला’ स्वास्थ्य विज्ञान’ प्रतिष्ठा’न लगेर विभि’न्न कोण’बाट घ’टनाको अ’नुसन्धान थालिएको छ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामब हादुर खत्री र मनोरथ कोइराला’ले कुहिएर दुर्ग न्ध फैलिए’को अवस्था’ मा आइतबार दिउँसो’ शव देखे’पछि। प्र’हरीलाई ख’बर गरेका थिए।

अ’नुहार पनि नचिनिने गरी सडेको शवको आफ न्त र परि वार’का सदस्यमार्फ’त पहिचान भएको प्रहरीले जनाएको छ।

स्थानीय’का अ’नुसार भट्टराई’ केराबा री–भो गटेनी–रामपुर ‘चल्ने सार्वजनि’क बसमा सह चालक’को काम गर्थे। घर बाट मच्छिन्द्र मेला’ हेर्न’ भनेर गएका उनी एका’एक सम्प र्क’ विहीन बने पछि।

परिवारले इलाका प्र’हरी कार्याल’य बेल बारीमा उजुरी दिएको थियो। उजुरी दिए। पनि प्रहरीले खोजतलासमा चासो नदिएको गुनासो आफन्त को छ। मच्छिन्द्र’ मेला पुस २३ गतेदेखि २९ गते सम्म लागेको थियो।

प्रहरीका अनुसार मेला भर्न गएका स्थानीयले भट्टराईलाई पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन्। स्थानीयले मेलामा केही युवा हरुसँग भट्टराईको विवादसमेत भएको प्रहरी लाई बताएका छन्।

त्यस क्रममा उनको ह’त्या गरेर श’व चारकोसे जंगलको रुखको जराभित्र लुकाइएको हुनसक्ने प्रहरीको आशंका छ।

‘श’व स’डेर केही पनि नचि’निने अवस्थामा भे टिएका का र’ण ह’त्या हो कि हैन भनेर यकिन गर्न गाह्रो भइरहेको छ’, प्रहरी स्रोतले भन्यो, ‘पोस्टमार्टम रि’पोर्ट प्राप्त भएपछि र अनुसन्धा नपछि घ’टनाका बारेमा थप’ कुरा पत्ता लाग्ने छ।’

लामो समय’देखि बेप’त्ता भएका युवक’को खो जीमा प्र’ हरीले चासो नदिएको र पटक’पटक गु’ नासो गर्दा पनि सुनुवाइ न’ग रेको भन्दै’ स्थानी यले श’व उठाउन केहीबेर अ’वरोधसमेत गरेका थि ए।

प्र’हरीले घट’नाका बारेमा अ’नुसन्धान अघि ब ढाएर चाँडै सत्य तथ्य पत्ता लगाउने प्रतिवद्ध’ता जनाए पछि। स्थानीय श’व उठा एर पोस्टमा र्टमका लागि लै’जान दिन राजी भए का हुन्। स्था नीय जनप्रतिनिधि’को रहोबरमा प्रहरी’ले घ’ट नास्थल’ बाट श’व उठाएर पोस्टमार्टमका लागि धरान’ लगे को हो।

भिडियो हेर्नुस्

२०७८ माघ ११, मंगलवार ०८:११ 1 Minute 2178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।