२०७९ आश्विन २१
  • काठमाडौँ

नयाँ बेहुली घर भित्र नछिर्दै टिक’टक बनाउन थाले पछि ( भिडिओ हेर्नुस् )

काठमाडौ,। आज भोलि सामाजिक’संजाल अन्तरगत विभिन्न किसिम’का संजाल हरू छन्। जसअन्त’र्गत हाम्रो परि’बेश मा फेस’बुक अत्यन्तै लोक प्रिय संजाल नेट’वर्क भित्र पर्छ।सर्वा’धिक

जन’संख्याले यो संजाल भित्र जोडिए’का छन् । त्यस’गरी पछि’ल्लो समय यता टिक’टक पनि सर्वा’धिक रुचाइए को सामा’जिक। संजाल भित्र पर्ने गर्द छ।अधि’कांश जन’संख्या जहाँ बुढा बुढी देखि

लिएर केटा केटी समेत जो’डिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरु ले अप’लोड गरेका भिडियो तथा गीत’मा अभि’नय गरे को पर्याप्त भेटि’न्छन्।क’तिपय यस को प्रयोग कर्ता हरू त टिक-

टक मा आफ्नो विभिन्न भिडियो हरू लगा’एर दर्शक’हरूले अत्या’धिक मन पराएर भाइ’रल नै हुने गरे’का छन्। यसरी भा’इरल हुने हरूमा केटा केटी, युवा पुस्ता हरू मात्रै नभएर बुढा’बुढी हरू पनि

छन। उनी’हरूमा प्रा’विधिक ज्ञान को कमी भएता पनी आफ्ना नानी हरू को सहयोग मा अका’उन्ट बनाएका हुन्छन् । टिक’टक हेर्न को लागि कतिपय साना साना नानी हरूलाई पनि बेक कि’सिम

को लत नै बसि’सकेको हुन्छ। उनी’हरू हेरिर’हन तथा गीत हरू मा अभिनय गर्न मा इच्छु’क समेत हुने गर्द’छन्।त्यसै गरी किशोर को’शोरी हरू पनि शाह’सिक टिक’टक बनाउने क्रम’मा विभिन्न

ठाउँ बाट लडेर मृ’त्युु भएका घ’टना हरू समेत हामी’ले सुनिरहे’का छौँ। त्यसै गरी यस को दुरु पयोग हुने गरेकाले कति’पय विद्यार्थी हरू यस’को नशा’बाट बा’हिर निस्कन नसक्दा उनी हरू को अध्ययन

मा समेत असर परिरहे’को छ। त्यस्तै अहिले टिक’टकमा विवाह’का भिडियो हरु ओअनि निकै नै भा’इरल हुने गरेका छन । अब हेरौं बेहुली’मा मनै लोभ्याउ’ने टिक’टक भिडियो हेर्नुस्

२०७८ माघ १०, सोमबार २२:२३ 1 Minute 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।