२०७९ आश्विन २१
  • काठमाडौँ

छोरीको आत्मा परेवा बनेर ज्वाईको साथ नछोडेपछी रुदैफोन गरीन सासुले, दाइ भाउजुकै अगि धुरुधुरु रोय बसन्त ( भिडियो हेर्नुस् )

काठमान्डौ सन्तोष पौडेल कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । सधैं सत्य र न्यय को पक्ष मा बोल्ने सन्तोष पौडेल ले धेरै पीडितहरु लाई न्यय दिलाई सकेको छ । आज भने पत्रकार कुस्लब नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

काठमाडौं पेप्सीकोलाका महेश कुइँकेल (४०) को बिहान परेवाको स्याहारमा बित्छ । हरेक दिन गुँडबाट परेवा बाहिर निकालेपछि सुली सफा गर्ने, चुन–पानी छर्किने र थालीमा पानी राखिदिने गर्छन् ।

सबै परेवा उडान प्रतियोगिताको लागि पालेका कारण दिनमा एकपटक दिउँसो तीन बजे मात्र चारो दिन्छन् । कुइँकेल भन्छन्, “चारो बढी खाएर मोटाए प्रतियोगिता हार्ने सम्भावना हुन्छ ।”

उनले १२५ जोडी परेवा पालेका छन् । परेवाका लागि छतमा रु.३ लाख खर्च गरेर बाक्लो जालीदार गुँड बनाएका छन् । त्यसभित्र माउ परेवालाई बच्चा कोरल्ने सानासाना प्वाल, पखेटा फट्फटाउन र घाम ताप्न मिल्ने कौसी, चारो र पानी राख्ने भाँडा र बत्ती जडान गरेका छन् ।

हरेक दिन गहुँ, धान, तोरी, चनाको दाल, मकै आदि मिसाएको पाँच केजी अन्न दिनुपर्छ । चारो अपच नहोस् भनेर पानीसँगै जीवनजल र अन्य औषधि पनि दिनुपर्छ । महीनामा एक पटक जाँचका लागि एक जना पशुपन्छी चिकित्सक आउँछन् ।

उनले परेवा पाल्न थालेको १७ वर्ष भयो । मासिक करीब रु.२५ हजार खर्च गरेर सोख पूरा गरिरहेका छन् । उनको गुँडमा कमगर, टेडी, चिनिटाउके, फिरोजपुरी, कागजी लगायत जातका परेवा छन् । तीमध्ये आँखामा रातो घेरा हुने कमगरलाई जोडीको रु.३५ हजार पर्ने उनी बताउँछन् । अन्य जातका परेवालाई जोडीको रु.१० हजार हाराहारी पर्छ ।

२०७८ माघ १०, सोमबार २२:१७ 0 Minutes 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।