२०७९ आश्विन १८
  • काठमाडौँ

ओखलढुंगामा गुड्दै गरेको जिप माथि ढुं गा खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ । ओखलढुंगामा जिप दुर्घटना भएको छ । आइतवार विहान भएको जिव दुर्घटनामा तीनजनाको घटनास्थलमै मृ’त्यु भएको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका(३ नारायणस्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । आइतबार बिहान बोलेरो जिप माथि ढुं गा खसेको थियो । दु’र्घ’ट’ना हुँदा तीनजनाको घटनास्थलमै मृ’त्यु र घ’ट’ना’स्थलमा प्रहरी पुगेको जनाइएको छ ।

मानेभन्ज्याङ गाउँपालिका(१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जिपमा ६ जना यात्रु सवार थिए । वाटोमा गुड्दै गरेको बोलेरो जिपमा बाटो माथिबाट ढुं गा खसेर लागेको हो ।

जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका(१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था ग म्भी र छ ।

उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट

सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुं गा पल्टिएर कि च्दा दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ । आज बिहान करिब नौ बजेतिर उक्त दु’र्घ’ट’ना भएको हो ।

२०७८ माघ ९, आईतवार १०:३७ 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।