२०७९ आश्विन १४
  • काठमाडौँ

मेशिनले निल्न खोज्दा पनि बाँच्न सफल भए ! अर्जुन

दक्षिण कोरिया : नुवाकोटका अर्जुन तामाङ कोरिया उड्नुअघि अनेक सपना बुन्दै थिए । सहरमा घर, सुखी परिवार । आफन्त साथीभाइबीच राम्रो आर्थिक हैसियत । त्यसबेला उनको तरकारी पसल थियो ।

तर राम्रो लगानी थप्न नसकेर पसल चलेन । उनी डान्स पनि गर्थे । साथीभाइ मिलेर खोलेको डान्स सेन्टर थियो । केही म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए । उनलाई लागेको थियो, कोरियाको कमाइले कला क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन हुनेछ ।

कोरियामा किम्ची (बन्दाको अचार) र काग्थुगी (मुलाको अचार) बनाउने कम्पनी रहेछ । ठूलो ट्रकबाट बन्दाकोपी र मुला अनलोड गरेर सफा गर्नु उनको दैनिकी थियो । काम गा’ह्रो थियो । ओभरटाइम पनि नहुने । नराम्रो कम्पनी परेपछि राम्रो पैसा कमाउने कुरै भएन ।

उनीसँगै पुगेका दुई नेपाली कोरिया आएको एक हप्तामै अर्को कम्पनीमा सरे । उनी चाहिँ ए’क्लिए । कोरियाली भाषामा उनी पोख्त थिएनन् । भाषा नजानेपछि काम झन् गा’ह्रो । एक महिना त्यही कम्पनीमा जसोतसो कटाए । दोस्रो महिना सकिनै लाग्दा ठूलो दु’र्घट’नामा परे ।

‘मैले गएर मेसिन सुरु गर्नु पर्ने थियो । यसो भित्र हेरेको बन्दाकोपी रहेछ । त्यही तान्न खोज्दा मेसिन चलेछ । कसरी चल्यो अहिले पनि थाहा छैन । ए’क्कासी हात मेसिन भित्र ता’नियो । दिउँसो साढे ३ बजेको ब्रेकपछिको घ’ट’ना थियो त्यो । हातपछि ज्या’न नै ता’नियो,’ अर्जुनले त्यो अँध्यारो क्षण सम्झने प्रयास गरे, ‘भाग्य भन्ने हुँदो होला, र त म दाहिने हात र दुवै खुट्टा क’र्‍याक कु’रुक भएर भाँ’चि’दा पनि ज्या’न र टाउकोमा केही भएनछ ।’

मेसिनबाट शरीर निकाल्न झन्डै दुई घन्टा लागेको सम्झन्छन् उनी । ‘कोरियालीलाई हामी जस्तो मेसिन भ’त्काएर निकाल्ने भन्ने सुरै नहुने रहेछ । अनेक प्रयास गर्दा पनि बाहिर निकाल्न सकेनन् । म होसमै थिएँ । चिच्या’एको चि’च्यायै । टु’टेफु’टेको कोरियाली भाषामा मैले नै मेसिन का’टेर निकाल भनेपछि उनीहरूले त्यसै गरे,’ उनले भने ।

अर्जुनलाई मेसिनबाट निकाल्दासम्म पनि अब त बाहिर हिँड्न सक्छु भन्ने लागेको रहेछ। हात चलाउन सक्ने र ठीक भैहाल्ने उनलाई लागेको थियो रे । तर त्यस्तो भएन । ‘म बे’होस् हुनु पर्ने । त्यत्रो पी’डामा पनि हो’सको होसमै थिएँ । एउटा खुट्टाको पछिल्लो भाग अगाडि आएको देखेँ ।

एउटा खुट्टाको पिँडुलाको मासु कम्पनीको लुगासँगै घुँडा छेउमा पोको परेको थियो । ए’म्बुले’न्समा राख्नै लाग्दा बल लगाएर हात खुट्टा चलाउन खोजेँ के चल्थ्यो !’ झन्डै तीन वर्ष उनको उप’चा’र चल्यो । उपचा’रकै क्रममा एउटा खुट्टा घुँडा मुनिबाट का’ट्नु’ पर्‍यो ।

कोरियाली कम्पनीको कार्यस्थलमा दु’र्घट’नाबाट दैनिक ७/८ जनाले ज्या’न गु’मा’उँछन् भने अं’गभं’ग हुने कामदारको संख्या ठूलो छ ।कोरियाली श्रम तथा रोजगार मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार औद्योगिक दु’र्घट’नामा परी सयौंको संख्यामा विदेशी कामदारको भएको छ ।

सन् २०१३ मा ९१ हजार ८ सय २४ जना दु’र्घट’नामा परेका थिए भने २०१९ मा १ लाख ९ हजार २ सय ४२ जना विभिन्न किसिमका औद्योगिक दु’र्घट’नामा परेका थिए । यस्ता दु’र्घट’नाबाट गु’माउनेको संख्या सन् २०१३ मा १९ सय २९ जना थियो भने २०१९ मा २ हजार २० जनाले माए।

मन्त्रालयको तथ्यांकलाई आधार मान्दा सन् २०१६ मा औद्योगिक दु’र्घटनाबाट हुनेको संख्या सबैभन्दा कम १ हजार ७ सय ७७ जना छन् भने २०१७ मा कम दु’र्घट’ना भएका थिए। त्यस वर्ष ८९ हजार ८ सय ८४ जना दु’र्घट’नामा परेका थिए ।प्रवासी मजदुर युनियन (एमटियू)को एक अध्ययनमा ७ प्रतिशत विदेशी मजदुर औद्योगिक दु’र्घट’ना परेको देखाइएको छ ।

तर धेरैजसो कम्पनीले दु’र्घट’ना लु’काउने भएकोले यो संख्या अझ धेरै हुन सक्ने देखिन्छ । एमटियूले राखेको तथ्यांकमा सन् २०१३ देखि २०१८ सम्म ३८ हजार ४ सय ४८ जना विदेशी कामदार औद्योगिक दु’र्घट’नामा परेको उल्लेख छ । यस्तै ६ सय ७ जना कामदारले गु’माएका छन् ।

सन् २०१९ मा ७ हजार ६ सय १४ जना औद्योगिक दु’र्घट’नामा परेको देखिन्छ भने १ सय ३८ जना कामदारले कार्यस्थलमा भएको दु’र्घट’नाबाट गु’माएका छन् । त्यस्तै सन् २०२० मा औद्योगिक दु’र्घट’नामा परी हुने विदेशी मजदुरको संख्या १ सय १२ जना रहेको छ भने ७ हजार ६६६ जना घा’इ’ते भएका छन् । कान्तिपुर मा गोकुल थोकर ले लेख्नुभएको समाचार हो।

२०७८ माघ ८, शनिबार १८:४३ 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।