२०७९ आश्विन १४
  • काठमाडौँ

भाइरल श्रीमानले जेठ,माहिली र कान्छी गरि तीन ओटा बिबाह गरेको प्रमाणित(भिडियो हेर्नुस)

केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबाह गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् । बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभइ अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढ्दै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन । उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन ।

बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’बाद झनै च’र्कि’एको छ । उनिहरुको स्थानियहरुसगँ पनि हा’तपा’त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ग्री’एपछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’कृ’ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’वा’दको समाधान खोज्नु पर्ने बताए । आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’टा’कु’ट समेत भएको थियो ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन । आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन । आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनको बहनाई छ ।

यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन । दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ । यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आरोप आफुलाई लगाएको अमरको भनाई छ ।

बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन । आफू बन्दना अर्कैसगँ पो”इ”ला गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आ”रो”प लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

जेठी बन्दनाका एक छोरा र एक छोरी पनि रहेका छ्न भने यता कान्छी सपनाको पनि चार महिनाको नानी रहेको खुलेको छ । कान्छी श्रीमती सपनाको पनि यसअघि नै एक छोरी रहेको र अमरले छोरी पनि पाल्ने र उनलाइ पनि पहिलेको श्रीमानले जस्तो न”कु”ट्”ने बाचाका साथ बिबाह गरेका रहेछ्न । अमरबहादुरको जेठी श्रीमती पनि रहेको खुल्नमा आएको छ । उनले सपनालाइ बिबाह गर्नुभन्दा अगाडि आफुलाइ पहिलेको श्रीमतीले छो”डे”को १२ बर्ष भएको भन्दै ढा”टे”का रहेछ्न ।

सौताकाण्डले झनझन उ”ग्र रु”प लिदै गएको छ, कुरा मिल्नुतर्फ भन्दा पनि बि”ग्री”नेतर्फ बढ्दैछ । यसैक्रममा आज भने अमरबहादुरले तिनवटा बिबाह गरेको कुरा प्रष्ट भएको छ । उनकी जेठी श्रीमती फुलमायाले काठमाडौंबाट फोनकलमार्फत माहिली श्रीमतीसग कुराकानी गरेकिछिन । जेठिले बन्दनालाइ मसग बिबाह भएको थाहा भइ भइ आएको आरोप लगाइन तर बन्दनाले भने आफुलाइ ढा”टे”र जेठिसग छुटेको १० १२ बर्ष भयो भनेर बिबाह गरेको बताइन । आफू दुई महिनाको गर्भवती छ्दा तपाईं आउनुभएको हो र मलाइ तपाइसग बिबाह भएको भन्ने कुरा थाहा नपाएको बताइन ।

फुलमायाले आफुले यहि दिन कुरेर बसेको बताइन । आफुले उक्त घरमा निकै नै या”त”ना अनि पी”डा सहेको उनी बताउछिन । आफू सुत्केरी हुदा समेत घर बनाउनको लागि माटो बोक्न लगाएको बताउछिन उनी । बन्दनासग पनि उनको हा”त”पा”त भएको रहेछ र आफुले त्यसै निहुमा मुसाको औषधि खाएर अस्पतालसमेत जानुपरेको उनी बताउछिन । क”ठै ब”रा ! तिनै श्रीमतीको दु”ख अनि पि”डाका कथाहरु लगभग एउटै छ्न ।

बन्दनाले एउटा नानी खे”र गएपछी फुलमायालाइ आउनु भन्न फोन गरेको तर फोन नउठाएको उनि बताउछिन । फुलमायालाइ सम्पतिको केही आशा नरहेको र श्रीमानलाई मा”रेर टुक्राटुक्रा पारेर तीन टुक्रा पार्यौ भने जति जति भाग पर्छ त्यति त्यति भाग बोक्ने बताइन । आफ्नो आबश्यकता परेको खण्डमा आफू त्यही आउने कुरा पनि फुलमायाले बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा

२०७८ माघ ७, शुक्रबार २०:३५ 0 Minutes 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।