२०७९ आश्विन २१
  • काठमाडौँ

रुपन्देहीको सैनामैनामा १७ वर्षिय युवतीले गरिन आ`त्मह`त्या

रुपन्देही :- रुपन्देहीको सैनामैनामा एक युवतीले आत्महत्या गरेकी छन् । सैनामैना नागरपालिका ५ प्रगतिटोल निवासी १७ वर्षिय विनिसा सुनारलाई आज (बुधवार) आफ्नै घरमा झु`न्डि`एको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।

हिजो (मंगलवार) खाना खाएर सबै परिवार सुतिसकेपछि उनी विहान ढिलोसम्म पनि नउठ्दा परिवारले ढोका खोलेर हेर्दा उनी झु`न्डि`एको अवस्थामा फेला परेकी थिईन । दिउसो १ बजे मात्र परिवारले प्रहरीलाई खबर गरेपश्चात प्रहरी घ`टनास्थलमा पुगेको थियो ।

मृ`तकको श`व पो`स्ट`मा`र्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको छ भने घट´नाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस -जल तथा मौसम विज्ञान विभागले भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभा`वका कारण भोलिदेखी मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने बिभागले जनाए । बिहीबारबाट हरेक प्रदेशहरुका थोरै(थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । आज राति र भोलि ९बिहीबार० सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताइन् ।

त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । ‘यो प्रणालीको प्रभावले उच्च भूभागमा हिमपात पनि हुन्छ, पानी पनि पर्छ’, मौसमविद वासीले भनिन् । काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

शुक्रबार पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, बागमती, प्रदेश १ का पहाडी भूभाग र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान छ । बुटवल दैनिक बाट

२०७८ माघ ७, शुक्रबार १९:१४ 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।