२०७९ आश्विन १४
  • काठमाडौँ

लिङ्देनले नेतालाई चोर भन्छन् भनेपछि गित नै चोर नेता बन्यो[भिडियो ]

झापा_ राप्रपामा लिङ्देन आएपछि युवा हरु धमाधम राप्रपा प्रबेश गर्न थालेको छन,

झापामा तुलनात्मकरूपमा राप्रपाको कमजोर उपस्थिति रहेको झापा गाउँपालिकामा आज नेका,एमाले र मावोवादीबाट २००भन्दा धेरैले एकैसाथ राप्रपा प्रवेश गर्नुभएको छ।

नवप्रवेशी सबैलाई स्वागत गर्न पाउँदा हर्षित र गौरवान्वित भएको लिङ्देनले बताउनु भयो , त्यस्तै गरेर अहिले राप्रपा प्रवेश गर्न भनि लिङ्देनको घरमा आईपुगेका बाह्रदशी ३का नेका सम्बद्द युवाहरूलाई पार्टीको सदस्यता प्रदान गरेर लिङ्देनले स्वागत गर्नुभएको थियो ,,

त्यस्तै गरेर भद्रपुर ८बाट नेका सम्बद्द निशा तामाङ,ससपाका धनपति माखिम लगायत करिब दुई दर्जनले राप्रपा प्रवेश गरेका छन,बाह्रदशी १को बरडाँडा र भागडुव्वाबाट आज पनि विभिन्न दल त्याग गरि ६९ जनाले राप्रपा प्रवेश गरेका छन,

नेतालाई जनताले चोर भन्छन् भनेपछि चर्चित बनेका लिङ्देन,त्यहि शब्दमा गित नै बनेको छ, भिडियो हेर्नुस,,

२०७८ माघ ७, शुक्रबार ०१:२० 0 Minutes 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।