२०७९ आश्विन २१
  • काठमाडौँ

कुवेतमा क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु। हार्दिक श्रद्धाञ्जली

कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठ’क्क’र बाट एक नेपाली महिलाको मृ’त्यु भएको छ।सिन्धुपाल्चोककि माया तामाङको बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेन ले ठ’क्क’र दिँदा घटनास्थलमा नै मृ’त्यु भएको थियो।

गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समय मा घटेको घ’टनालाइ कुवेत प्रहरि ले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको छ भने श’वलाइ पो’स्ट मा र्टमका लागि हस्पिटल लगिएको बुझिएको छ।

प्रत्यक्षदर्शीका अनुसार मृ’तक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहे को बेला सो घट’ना भएको बताएका छन।

यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको NRNA कुवेतका युवा संयोजक नबराज पराजुलिले जान कारी दिएका छन।

यो पनि,,बतासको होटलमा मन्त्री आलेको फिल्म शैलिमा छापा द`लाल`हरुको भा`गाभाग (हेर्नुस भिडियो) २ माघ, काठमा डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशा ला हेरेर आफू ‘ सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेद न बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दू’धको दू’ध पानीको पानी हुन्छ । ’यो पनि,,२ माघ, काठमाडौं । संस्कृ ति, पर्यटन तथा नागरि क उड्डयन मन्त्री प्रेम आलेले बतास अर्ग नाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

धर्मशाला भाडामा लिएर महँगो होटल चला एको भन्दै बतास समूहको आ’लो’चना भए पछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिए को ३४ करोड लागतको ८८को ठे धर्मशाला होटल भाडामा लिएको छ ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा) मा धर्मशाला बनाइएको छ । भारत

सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डे सनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’

गाडीको सोरुम समेत राखिएको छ ।बतास समूहले नारायणहि टी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालन का लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइए को छ ।

उदयपुर डेलि बाट

२०७८ माघ ६, बिहीबार ००:५२ 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।