२०७९ आश्विन १४
  • काठमाडौँ

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन नर्स अनिशा : स्वास्थ्य क्षेत्रमा ठुलो क्षति

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन नर्स अनिशा : स्वास्थ्य क्षेत्रमा ठुलो क्षति

नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उहाँ ग’र्भवती हुनुन्थ्यो । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उहाँले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गर्नुभयो ।

ग’र्भ आठ महिनाको भएपछि सुरक्षित प्र’सूतिका लागि जागिर छाड्नुभयो ।स्वस्थ छोरीलाई जन्म दिनुभएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क हुनुन्थ्यो ।

सु’त्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती जानुभयो ।
वहाँ वलीको सोमबार कोरोना संक्रमणका कारण नि’धन भएको हो ।

२०७८ माघ ५, बुधबार ०९:५७ 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।