२०७९ आश्विन १४
  • काठमाडौँ

कठै ! पोर्चुगल गएका छोरा यति धेरै वर्षदेखि बे पत्ता छन् ,यता आमा छोरो सम्झेर म र्नु न बाँच्नु भएकी छिन् (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले

दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त । आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ ।

उमेर मात्र २६ बर्षका छोरा दीपक अधिकारी लाई फूल माला अबिर लगाएर पोर्चुगल देशको लागि भनी बिदा गरेकी आमा आज छोरोको ३ बर्षसम्म कुनै अ”त्तो”प”त्तो नभएपछी रु”दै”रु”दै छोराको खोजिमा मिडियामा आएकिछिन ।

छोराको अनुहार त के आवाज पनि सुन्न नपाएपछी रु”दै रु”दै आमा मिडियासम्म आएकिछिन । आफ्नो बुढेसकालको सहारा एक्लो छोरो यसरी सा”स न ला”छ्को हुदा म”र्नु न बा”च्नु भएकिछिन आमा ।

छोराले पोर्चुगलको भिसा लागेको कुरा घरमा बताए, छोरो जान्नेबुझ्ने नै भएका कारण परिवारलाइ पिरोल्ने खालको त्यस्तो काम गर्दैन होला भन्ने कुरामा आफू बि”श्वस्त रहेको उनले बताइन । पोर्चुगल जाने भनेर एउटा सानो झोलामा लुगा प्याक गरेर हिडेका दिपकले आफू प्लाष्टिक कम्पनीमा काम गर्ने कुरा घरम बताएका रहेछ्न ।

आफू ईन्डियाबाट नै बिदेश जाने कुरा पनि उनले बताएका रहेछ्न त्यसैकारण उनलाइ एअरपोर्टसम्म उडाउन पनि कोहि नगएको उनले बताइन । आफू ईन्डियाबाट जाने र साथिसगै जाने भनेपछी परिवारले उनको कुरामा बिश्वास गरेको बताउछिन उनि ।

उनले छोरोलाइ जहासुकै जस्तोसुकै अबस्थामा भएपनी एकचोटि सम्पर्कमा आउन बिन्ती बिसाइन । क”ठै दिपकका आमा र दिदी पालैपालो रु”ए, दिदिचाहिले घरमा बिहानबेलुकाको छाक टा”र्न पनि मुश्किल पर्ने बताउदै छिटो आउन अनुरोध गरिनन ।

बाकी हेर्नुस तलको भिडियोमा :-

२०७८ माघ ४, मंगलवार २२:२९ 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।