२०७९ असार २०
  • काठमाडौँ

मुक्तिनाथ ह`त्याको २० वर्ष, न्याय खोइ ?

काठमाडौं, ३ माघ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक ह`त्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आ`रो`पमा झु`ण्ड्या`इएका थिए ।

मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा सं`घ`र्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका थिए ।

माओवादी द्व`न्द्वले गाउँबाट धेरै मानिस पला`यन भए । तर, विज्ञान जस्तो महत्वपूर्ण विषयका शिक्षक मुक्तिनाथले विद्यार्थी र विद्यालयको माया मार्न सकेनन् ।

३ माघ २०५८ को दिउँसो १ बज्नै लाग्दा मुक्तिनाथ अधिकारी कक्षा १० मा विज्ञान पढाउँदै थिए । नेकपा माओवादीका कार्यकर्ता कक्षाको ढोका नजिक आएर काम छ भनी डाके । माओवादीको टोलीले उनलाई ज`र्बज`स्ती लान खोजे । उनी जान तयार भएनन् । विद्यार्थीले अनुनय विनय गरे तर माओवादी कार्यकर्ताको मन प,ग्लेन ।

माओवादीले खुट्टा बाँधेर हिंड्न मात्र मिल्ने गरी लगेका थिए । उनलाई पे,स्तोल तेर्साएर तसा`ईएको थियो । शिक्षकहरुले मुक्तिनाथलाई लगेको दृश्य हेर्न मात्र सके । जानेबेलामा पनि उनले विद्यालय र विद्यार्थीको चि`न्ता गरेका थिए । राम्ररी विद्यालय चलाउन भनेका थिए ।

मुक्तिनाथलाई जर्बजस्ती डाँडाको टुप्पोमा लगे । आ`क्र`मण गर्न थाले । मुक्तिनाथ चि´च्या,उन थाले । तर, ह`त्याको योजनासहित आएकाहरुले क,न्च´टमा गो´ली हाने । डाँडामा गोलीको आवाज सुनियो । मुक्तिनाथको ह`त्या भइसकेको थियो । ह`त्यापछि मुक्तिनाथलाई उत्तिसको बोटको फेदमा गलब`न्दीले बाँ´धेर गए । हात पछाडि बानेका थिए ।

मुक्तिनाथ ह,त्याको मुख्य कारण चन्दा नै थियो । उनी निमित्त प्रधानाध्यापक हुँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैं पेश्की माग गरेका थिए । तर, अधिकारी असह,मत भए । त्यसपछि उनी ता,रोमा परे ।

मुक्तिनाथको परिवारले विद्यालय छाड्न भनेका थिए । माओवादीको ध,म्कीले शिक्षकहरुले धमा`धम विद्यालय छाड्न थालेका थिए । तर, मुक्तिनाथ मानेनन् । उनी विद्यालयलाई यति माया गर्थे कि कुनै दिन बि`दा बस्न मान्दैनथिए ।

घरमा श्रीमती वि`रामी पर्दा पनि मुक्तिनाथ विद्यालय जान रो,किदैन थिए । उनको विद्यालयप्रति यति प्रेम थियो । तर, त्यही विद्यालयबाट उनलाई अ`पह`रण गरी लगी ह`त्या गरियो ।

मुक्तिनाथको ह`त्या भएको २० वर्ष भयो । कर्तव्यनिष्ठ शिक्षकको ह`त्याको दो`षीमाथि अझै का`र´बा`ही भएको छैन । रिपोर्टर नेपाल बाट

२०७८ माघ ३, सोमबार १४:०३ 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।