२०७९ आश्विन १८
  • काठमाडौँ

काठमाडौँको बलम्बुमा कैँचीले रो`पेर युवकको ह`त्या, दुईजना प क्राउ

चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँ`चीले रो`पे`र युवकको ह`त्या गरिएको छ । आइतबार म,ध्या,न्ह दुईजना दाजुभाइको आ`क्र`म`णबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृ`त्यु भएको छ ।

ह`त्यामा सं`ल`ग्न दुई जनालाई प`क्रा`उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प`क्रा`उ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत छन् ।

आ`रो`पीहरूले कैँची र दाउले हिर्का,उँदा ग`म्भी`र घा`इते भएका रोशन रिजालको एपीएफ अ`स्प`तालमा मृ`त्यु भएको थियो । आ`क्र`म`णबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घा`इते भएका छन् ।

मृ`तक र आ`रो`पी साथी हुन् । आपसी वि`वाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्र`हा`र गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट थाहा भएको छ । मृ`तकको छातीको देब्रेतर्फ ग`हि`रो चो,ट देखिएको र घ`टनाबारे अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । रातोपाटी बाट

२०७८ माघ ३, सोमबार ०९:४६ 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।