२०७९ आश्विन २१
  • काठमाडौँ

३ महिनाकि छोरीलाई बाइ-बाई भन्दै हिँडेका सरोज, अझै फर्कन पाएनन् घर !

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी गन हरायो

। सो गन चो’री गरेको आरोपमा पक्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या तनापछि पुर्पक्षका लागि कारागार चलान गरिएपछि अहिले चितवन कारागारमै छन् ।तर चार महिना ठूलो या तना र वर्षैको जे ल

बसाईपछि उनीहरु निर्दोश रहेको पुष्टि भयो । सो गन अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा हुँदा र सेनाको हिरासतमा या तना सहेको

थाहा पाउँदा श्रीमतीको मन छि’या’छि’या हुन्थ्यो ।तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् ।०७५ पुस १ गते अन्तिम पटक घरवाट हिँडेका थिए ।

२०७८ पुष २९, बिहीबार २२:१३ 1 Minute 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।