२०७९ आश्विन २१
  • काठमाडौँ

भाईरल गायिका माया दर्नाल दोहोरी गित गाउन ईन्द्रेणीमा दोहोरी गाउदै गर्दा बुवा आमालाई सम्झेर कार्यक्रममै रु’वाबासी (भिडियो)

काठमान्डौ – इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्नाल पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ

बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी  माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ

बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन  भनिन्छ नि सपना देख्नु पर्छ कर्म गर्दै गएपछी आफै पुरा हुन्छ तेस्तै भएको छ पाल्पाको माया दर्नालको जिबनमा उनले पहिलो पटक गीत रेक्डिङ गरेकी छिन्, उनको सपना पुरा हुँदा निकै खुशी भएको बताएकी छिन

तेस्तै एक भाईरल हुन सुजन बाबु गुरुङ उनि एक ड्राईभर पनि हुन उन्को ड्राईभर कला र उन्को दुख देख्दा उन्लाई मन पराउने सबै भाबुक भएका थिए यही क्रममा अहिले पाल्पाकी माया दर्नाल र सुजनले इन्द्रेणिमा गाएको गीत हेरेर भाबुक भएका छन,  अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ

२०७८ पुष २९, बिहीबार १६:३४ 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।