२०७९ असार १८
  • काठमाडौँ

श्रीमान बि’तेको १३ दिन नपुग्दै घरमै ना,ठो ल्याएपछी गाउँलेले गरे मध्यरातमै रामधु,लाइ, चौ,कीमै पर्यो झ,डप (भिडियो)सहित!

काठमाडौं ।र’हस्यमय मृ’त्यु भएका अ’न्चल रसाइलीको न्या’यका लागि उनका कलिला छोरा रुदै चौकीमा पुगेका छन । उनले रुदै डरलाग्दो भित्री रहस्य र नाली’बेली खोले’का छन ।नेपालमा आजकल हरेक दिन न’राम्रा खब’रहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले हत्या कहिले आत्मह’त्या कहिले चो’री त कहिले लु’टपाट ।

संकटकाल सकिएपछि शा’न्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दु’खी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घ’टना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना ब’गाउन जा’न्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना ।

आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना ए’क्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा `रङ्गेहात प’क्राउ गर्छन ।

मध्यरातमा समातेपछि घर’बार बि’ग्रने डरले स’माजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आ’एपछी झग’डा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋ’णमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सा’रा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औ’चित्य नभए’को सम्झेर अन्ति’ममा बिदेशबाट आएको ६ दिनमा झु’न्डिएर आत्म ह’त्या गर्छन्

यो कुनै कथा नभएर झापामा घटेको घ’टना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टि’म त्यहा’सम्म पुग्दा १० १० बर्षका छोरा आफ्ना आत्मह’त्या गरेर मृ’त्यु भएका बुबाको किरिया सकेपछी बुबाको न्यायका लागि चौकीमा भोकै रुदै पुगेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस! सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दि’नमै झु’न्डिएर आ त्मह त्या गर्नुको भित्री रहस्य खोलेका छन । हेर्नुस् (भिडियो) सहित! मेचीमहाकाली डटनेट बाट

२०७७ चैत्र ७, शनिबार ०१:०० 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।