२०७९ भाद्र १
  • काठमाडौँ

भाग्यमानीले मात्रै देख्छन नागको अण्डा, चोखो मनले ॐ लेखि शेयर गर्नुहोस्

मानव सभ्यताको शिशु विहानीमा आदिम मानवको आद्यचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अहप्य शक्तिद्धारा सज्ञालित भएको ठान्यो । अष्य शक्तिप्रतिको अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सह्चालित भएको विशासमा वहदेववादको कल्पना गरियो ।

अता विश्वको सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ। आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक सहेको पुष्टि हुन्छ ।

फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकपनरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थामा गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपन्नमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै, अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ।

सिधा भन्नु पर्दा नाग भनेको सर्प हो सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृति सन्तुलनलाई कायम राख्दछ । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मांनेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् ।

आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ विशेष प्रख्यात छ। जातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिवासी हन भनि व्याख्या गर्दछ।

२०७७ चैत्र ७, शनिबार ००:५० 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।