२०७९ आश्विन २१
  • काठमाडौँ

घरमा पालेको कुकुरले २ हप्ताका बालकलाई मार्‍यो, बच्चालाई खेलौना ठानेर खेलिरहेको थियो। बालकको टाउकोमा दाँत गाडेको थियो ।

घरमा पालेको कु’कुरले टो’के’र २ हप्ताका बालकको मृ,त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना स’म्झेर खेलिरहेको थियो । यस क्रममा कु’कुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उ’कोमा दाँत गा’डेको थियो ।

आश्चर्यको कुरा कु’कुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कु’कुरले टो’केर ग,म्भीर घा,इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृ,त्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घ,टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घ,टनाबारे अदालतमा सुनुवाइ भएको हो । अदालतमा मृतक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो ।

द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका मातापितालाई पहिले नै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेतावनी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्डशायर बुल टेरियर प्रजातिको कु’कुर डोटीले आ’क्र’म’ण गरेको देखे ।

डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउकोबाट रगत आइरहेको थियो ।बालकलाई तत्काल एडेनब्रुकको अस्पताल लगियो । जाँचमा डाक्टरहरुले बच्चाको मस्तिस्क, स्पाइनल र स्कल चो’ट लागेको पाएका थिए ।

उपचारका क्रममा १३ डिसेम्बर २०१८ मा रुबेनको मृ,त्यु भयो । एक पशु चिकित्सा फरेन्सिक विशेषज्ञ साइमन न्युबरीका अनुसार कुकुरले बच्चालाई सानो शिकार वा खेलौना ठानेको थियो र कु’कुर त्यससँग खेल्ने कोसिस गर्न थाल्यो । तर, यसो गर्दा बच्चाको ज्या,न गयो ।

२०७८ पुष २८, बुधबार १५:५७ 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।