२०७९ असार १५
  • काठमाडौँ

गुल्मी,मा ३ युवक घरमा, छिरेर बुहारी,लाई, लिएर बेपत्ता, सासु नजिकै,मृ’ताअवस्थामा फेला परिन” (भिडियो सहित)

काठमाडौ,। गुल्मीमा, घ’ट’नामा मृ,त फेला परे की सासुको ६ दिन पछि अ’न्त्यष्टि गरिएको छ । गएको ६ दिन अघि मध्यरा’तमा बुहारी अ /प/ ह /र /ण परिन् । बुहारी माथि घटना भएको दुई दिन पछि, फेरी उनकै सासु मृ,त फेला परेकी थिइन् । बुहारी भने अझ फेला परेकी छैनन् । सासु बुहारी र १६ महिनाको बच्चा भएको घर मा तीन जना युवक प्रवेश गर्छन ।”“उनीहरुले बुहारीसंग बसेर र/ ,क्सी /खा ए।

उनीहरुले आफै लिएर आएका थिए । बुहारी    ले म विवाह हुनुभन्दा पहिला खा न्थे, विवाह, भएपछि श्रीमानले के भन्नुहोला भन्ने सोचेर खाएकी थिइन ।म खान्छु है भनेर बुहारीले सासुसंग अनुमति मागेको उनका ससुराले बताएका छन् । तर त्यसको अघिल्लो दिन सासुसंग अनौठो कुरा समेत गरेकी थिइन्।

दिउसो उनले सासुलाई अब म हजुरको छोरा लाई भेट्न पाउँदिन होला, मेरो कसैले ज्या/ न पनि लिन सक्छ । उनले यसो भनेको भोलीपल्टै यस्तो घ,टना भयो । अहिले बुहारी पनि ह,राएकी छन्।”“बुहारी र तिन जना युवक बसेर र /क्सी खान्छन् अनि १६ महिनाको नाती र     हजुर आमालाई एउटा कोठामा राखेर तँ बोलिस भने मा /रि /दि न्छु भनेर चे,ता,व,नी दिन्छन् । अर्को दिन ति दिन जना बुहारीलाई लिएर कहाँ गए अहिले सम्म खुलेको छैन ।

प्रहरीलाई बुहारी खोजी दिन आग्रह गर्दा अझै फेला परेकी छैनन् । बुहारी फेला नपरुन्जेल र घटनाको वास्तविकता नखुल्दा सम्म सासुको/अ/न्त्यष्टि नगर्ने प्रहरीको दवावका  कारण ६  दिन सम्म उनको अ/न्त्यष्टि हुन सकेको थिएन ।

बुहारी कहाँ हराइन् भन्दै सम्झना बोहराका घर र माइती पक्षले उनको खोजी थाले, । प्रहरीलाई उनीहरुले   उजुरी दिए । प्रहरीले सम्झना   को खोजी गरिरहेकै थियो त्यती   बेलामै   सासु झु/ ण्डि  /एको अवस्थामा मृ, /त फेला परेकी थिइन् । उनी प्रहरीकहाँ उजुरी दिएर फर्किएपछि तँलाई जे पनि गर्न सक्छौं भनेर मलाई ध/  म्की दिए भनेर सासुले भनेको गाउँले बताएका छन् ।

घट,नाको, सत्य तथ्य पत्ता ,लगाउन माग, गर्दै गुल्मीमा प्रदर्शन ,,“गुल्मीको रेसुंगामा   एक महिला वेपत्ता र उनकी सासु मृ,त    भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वे,प,त्ता छिन् भने उनकी सासु फागुन १ गते घरनजिकै मृ,त भेटिएकी छिन् ।

वे,पत्ताको खोजीका लागि भन्दै सम्झनाको परि वारले माघ ३० गते प्रहरीमा निवेदन दिए   पनि सम्झनाको माइती पक्षले श्रीमान र    सासूसँग पहिलेदेखि बेमेल रहेको आ,रो,पसहित प्रहरीमा निवेदन दिएको थियो ।   सोही   घ,ट,नाको अनु सन्धानका लागि   प्रहरीले सम्झनाका    श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला  खत्रीलाई  सोधपुछ गरी घर पठाएको थियो ।

अहिले सासूको मृ,त्यु भइसकेको र    बुहारी बे,प,त्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घ,ट,नाको न्यायिक छानविन का लागि जिल्ला प्रहरी कार्यालयमा    उ,जुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविन मा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महि ला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घे,राउ गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल को ने’तृत्वमा घ’टनाको सत्यतथ्य   छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रति निधि, महिला अधिकारीकर्मी, दुवै     परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नाराबाजी गर्दै गएको टोली र प्रहरीबीच केही स,मय तनावको स्थिति सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक प्रविणलाल   श्रेष्ठ र रेसुंगाका मेयर डिल्लीराज भुसालसहितका     जनप्रतिनिधि, राजनीतिक दल र अधिकारकर्मीबीच बिहीबार यस विषयमा छलफल भएको थियो ।छलफलले मृ’त फेला परेकी खत्रीको     शबको पो,स्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने निष्कर्श निकालेको एक सुरक्षा     अधिकारीले बताए । पुर्बपश्चिम् न्युज ड्टकम बाट

२०७७ चैत्र ६, शुक्रबार १६:१४ 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार