२०७९ आश्विन २२
  • काठमाडौँ

आहा ! यति सानि एकदमै राम्रि भाइरल चियावालि ,दुनिया रुवाउने कथा ( हेर्नुस् भिडियो )

पछिल्लो समय चिया बेचेर एकदमै भाइरल भएकि सृष्टि र त्यश लगत्तै सरिता केसि पछि अहिले यी १६ बर्षिय नानि पनि यततत्र चारैतिर सामाजिक संजाल भरिनै छाएकि छिन् । उनी अहिले कक्षा दशमा अध्ययनरत छिन् । उनका दुई दिदी र भाइ सहित ५ जनाको परिवार छ तर बुवाले भने सानैमा छोडेर गएको उनी बताउँछिन् ।

छोरिनै छोरी भएपछि बुवाले आफुहरुलाई छोडेर गएको उनी बताउँछिन् ।बुवा हुदा आफ्नो डाक्टर बन्ने सपना थियो तर बुवाले यसरी छोडेर हामी सबैलाई बेसहारा बनाएर हिडेपछि आफ्नो अहिले केही बन्ने पनि सपना नभएको र शिक्षकसम्म बने आफुलाई पुग्ने उनी बताउँछिन् । जब घरको मुल खम्बा पिताबाटै घात भएपछि आखिर सपनाले पनि घुडा टेक्दो रहेछ ।

आफ्नो आमाले पनि सामान्य पसल गर्ने गरेको र आफुले भने लगभक ६ बर्षदेखि चिया बेच्दै आएको उनी बताउँछिन् । चिया बेच्दै गर्दा कहिलेकाही केटाकेटिले बनाएको चिया फोहोर हुने भन्दै नखाने र कतिलाई आफुलाई खाइदिनु भन्दै कर गर्नु पर्दा आफुलाई धेरै गाह्राे हुने उनी बताउँछिन् ।आफुले चिया नै बेचेर घरको सबै खर्च र आफुलाई आवश्यक परेको सबै कुराहरु किन्न सक्षम भएको उनी बताउँछिन् ।

उनी जति सानि छिन् त्यति नै बुद्धिजीवी र जिम्मेवार छिन् ।उनी एकदमै राम्रि छिन् र भाईको साथमा चिया बेच्दै आएकि छिन् । अरुहरुले चिया बेचेर लाखौ कमाउछौ भने पनि आफ्नो भने कहिलेकाहि सय रुपैया पनि नहुने गरेको उनी दुखि हुँदै बताउँछिन् ।

हेर्नुस् भिडियो

२०७८ पुष २७, मंगलवार १४:५९ 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।