२०७९ आश्विन २२
  • काठमाडौँ

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को`रोना संक्र`मण भएको छ ।

को´रोनासँग मिल्दोजुल्दो ल`क्ष`ण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्र´मण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘परीक्षण गर्दा मंगलबार को´रोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ लगायतलाई पनि को´रोना संक्र´मण पुष्टि भएको थियो । रातोपाटी बाट

२०७८ पुष २७, मंगलवार १०:४७ 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।