२०७९ आश्विन २२
  • काठमाडौँ

अचम्म ! भेटियो नेपालमै १२ बर्षको कुखुरा || सबै चकित || १ लाख दिए पनि नबेच्ने

काठमाडौ ! भेटियो नेपालमै १२ बर्षको कुखुरा || सबै चकित || १ लाख दिए पनि नबेच्ने

कैलालीको । टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १४ बर्ष हुदा समेत जिवित पाईएको हो ।

अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन ।

कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो ।

हेर्नुस् भिडियो

२०७८ पुष २५, आईतवार १२:२७ 0 Minutes 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।