२०७९ आश्विन २१
  • काठमाडौँ

नुहाउँदै गरेकी युवती देखेर यी युवाले आफुलाई कन्ट्रोल गर्न नसकेपछि…

एक युवती धारामा नुहाउँदै थिइन्, गाउँपालिकाका इञ्जिनियरले आफूलाई रोक्न नसकेपछि भयो यस्तो घ,टना रोल्पा जिल्लाको रु,न्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले धेरै घृ,णित काम गरेका छन् ।

उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई क र णीको प्रयास गरेका छन् । उक्त गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले त्यस्तो कार्य गरेका हुन् । यस्तो कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्र,हरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

२०७८ पुष २५, आईतवार ०१:४३ 0 Minutes 419 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।