२०७९ आश्विन १४
  • काठमाडौँ

‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृ`त फेला, पब्जी खेल्नेक्रममा चिनजान

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाको कपनमा ‘लिभिङ टुगेदर’ बसेका एक युवक र युवती मृ,त फेला परेका छन्।

शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएराति मृ,त अवस्थामा भेटिएका हुन्। उनीहरुलाई चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा आफन्तले पुर्‍याए लगत्तै अस्पतालले मृ,त घोषणा गरेको हो।

घ´टनाको प्र´कृति हेर्दा युवकले युवतीलाई धा,रि,लो ह`ति`यार प्र´हा´र गरी ह`त्या गरेको र आफूले आ´त्म ह´त्या गरेको जस्तो देखिएको महानगरीय अ,प´राध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। युवतीको शरिरभरी धा`रि´लो ह´ति´या´र प्रयोग भएको पाइएको छ।

युवा भने घाँ´टी रे´टि´एको अवस्थामा फे´ला परेका थिए। घ´टनास्थलबाट प्रहरीले धा´रि´लो ह´ति´या´रसमेत ब´रा´मद गरेको छ। बिहे नगरी‘लिभिङ टु`गेद`र’मा बसेका उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए। अन्नपूर्ण पोस्ट बाट

२०७८ पुष २३, शुक्रबार ०८:०६ 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।