२०७९ आश्विन १८
  • काठमाडौँ

महान नारी मजदुर काम गर्छिन मन मा जति दुख भएपनि हासेर बाच्ने हो ( भिडियो सहित हेर्नुहोस )

काठमाडौ : महान नारी मजदुर काम गर्छिन दुखी सम्झेर गएको हामीलाई उल्टै हसाएर मु-र्छा पारिन।अ-चम्म पारिन।नसोचेको। दाङ कि यी महिलाले आफ्नो काम संगै त्यस्तै भिडी हरु राखेर सार्बजनिक गरेकी हुन्छिन। उनले दंगाली नानु म नामको टिकटक आइडी बाट भिडियो हरु राख्ने गर्छिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,सल्यानमा देवरले भाउजूलाई भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ व्युरेणीका ३५ वर्षका देवर विजय रानाले ३० वर्षीय भाउजू शान्ती रानालाई विवाह गरेर लिएको उनका भाइ नरेश रानाले जानकारी दिएका छन् ।

देवर विजय राना भाइको घर निर्माण गर्न भनी वनकट्टी बाँकेमा केही दिन अगाडि देखि बसेको र भाउजू शान्ती रानाले घर देखी नेपालगन्जमा उपचार गर्न लगायत लालपुर बाँकेमा निजको नाममा रहेको पाँच कट्ठा जमिनको धान बेच्न र बर्दिया आफ्न्तीहरुलाइ भेट्न जान्छु भनी घरबाट बहाना गराएर गएको विजयकी श्रीमती दिपा रानाले बताएकी छन्।

विजयले ठुलोवुवाको छोरा दाइ डिलबहादुर रानाको श्रीमती भाउजू नाता पर्नेलाई पुस ११ गते भगाएर भारत लगेको भाइ नरेशले बताएका छन् ।।शान्ती रानाका श्रीमान बिदेशमा गएको ६ वर्ष भएको छ । उनका दुई छोराहरुकोको घरमा बिचल्ली भएको छ ।

यस्तै,,लगातारको हिमपातको कारण रुकुम पूर्वमा निर्माणाधीन विभिन्न आयोजनाहरु प्रभावित भएका छन् । गएको पुस १३ गतेदेखि भएको हिमपातको कारण जिल्लाको सिस्ने गाउँपालिका-१ मा निर्माणाधीन पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ ।

२०७८ पुष २३, शुक्रबार ०४:३३ 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।