२०७९ आश्विन २२
  • काठमाडौँ

शु,क्रकिट (वि,र्य) दान गर्नका लागि अपिल ! स्वस्थ्य सु,क्रकिट दान गर्नेलाई १ लाख रुपैयाँ दिने . .

काठमाडौँ – चिनमा पुरुषहरुले शु’क्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् !

चीनको एक शु,क्र किट बैंकले आम पुरुषहरुलाई शु,क्र किट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घो’षणा गरेको छ ।

चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शु, क्र कीट दान गर्नका लागि अपिल गरेको हो । त्यति मात्र नभई शु, क्र किट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शु,क्र कीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

स्पर्म बैंकका अनुसार शु,क्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस् एक चाइनिज युवाले नेपाली युबती लाई नेपाली रितिरिवाज अनुसार बिहे गरेको छ । सुपर अन्लाइन ले तयार पारेको यो भिडियो मा विवाह को सम्पूर्ण सम्पूर्ण भिडियो समाबेश छ ।

आउसा ले चिनिज लागरिक सँग यसरी बिहे गरेको हो । आउनुश हेर्नुहोल भिडियो जुन समाचारको अन्त्य मा राखिएको छ भर्खरै सार्बजनिक भएको छ ।

यो पनि पढ्नुश बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ( ज्याकलिन फर्नान्डिज ) लाई आइतबार मुम्बई एयरपोर्टबाट घर फिर्ता पठाइएको छ । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)को लुक आउट सर्कुलरपछि ज्याकलिन फर्नान्डिसलाई विमानस्थल सुरक्षाले रोकेको हो ।

यी अभिनेत्रीको नाम २०० करोडको मनी ला,न्ड्रिङ मुद्दामा चलिरहेको छ । भारतीय मिडियाका अनुसार ज्याकलिन फर्नान्डिस शोका लागि विदेश जाँदै थिइन् । यसै क्रममा उनलाई हिरासतमा लिइयो र केही समयपछि ज्याकलिन फर्नान्डिसलाई घर फर्काइयो ।

यसै क्रममा, समाचार एजेन्सी एएनआईको ट्वीटका अनुसार, ईडीले २०० करोड भारु ज’बरज’स्ती सुकेश चन्द्रशेखरको मुद्दामा अभिनेत्री वि:रुद्ध लुक आ:उट सर्कुलर जारी गरेको छ।

ज्याकलिन फर्नान्डिज हालै फिल्म ‘राम सेतु’ को सुटिङ सकेर दिवबाट फर्किएकी छिन् । उनी १० डिसेम्बरमा रियादमा हुने सलमान खानको दबंग टुरमा सहभागी हुन जाँदैछिन् ।

सुकेश चन्द्रशेखर प्रकरणमा ज्याकलिन फर्नान्डिजलाई ईडीका अधिकारीहरूले दुई पटक सोधपुछ गरिसकेका छन् र यस क्रममा अभिनेत्रीले आफू ठ’गको सिकार भएको बताइन्।

२०७८ पुष २२, बिहीबार १३:२७ 1 Minute 483 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।