२०७९ आश्विन १४
  • काठमाडौँ

नेतालाई ‘ध`म्क्याउने’ एसपी पाण्डे निलम्बित

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निल`म्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई ध`म्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई तीन महिनाको लागि निल`म्बन गरिएको हो ।

प्रहरी प्रव`क्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आ`चरणविपरीत गतिविधि गरेको आरो`पमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निल`म्बन गरिएको बताए । उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ ।’

पाण्डेलाई प्रहरी मुख्यालय ता`नेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

कांग्रेस सिरहाका जिल्ला सभापति यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्का`लीन प्रमुख एसपी पाण्डेले आफूलाई गो`ली हा,न्ने ध`म्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मा`दक प`दार्थ से`वन गरी आइतबार राति पाण्डेले घरमै आएर अ`पश`ब्द, गा`ली,ग`लौ`ज गरी गो`ली हा,न्ने ध`म्की दिएको बताएका थिए । ज्या`न मा`र्ने ध`म्की दिएको भन्दै यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेवि`रुद्ध जा`हेरी दिएका थिए । न्युज२४ बाट

२०७८ पुष २१, बुधबार १३:०१ 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।