२०७९ आश्विन १४
  • काठमाडौँ

टिकटकमा भाइरल अश्मिता रनपालको दुनियाँ चकित पार्ने प्रतिभा, हेर्नुस यस्तोसम्म गर्न सक्छिन, आफन्तिले समेत यस्तो व्यवहार गर्थे (भिडियो)

स्याङजा । पछिल्लो समय एउटा लोक गितले नेपाली सामाजिक सन्जाल युटयब, टिकटक र फेस्बुकदेखि पुरै नेपालनै हल्लाएको छ उक्त गितको नाम हो ‘चौका दाउ’ ।

रुकुमको हान माया चौका दाउ हुकुमको बोलको गितमै अभिनय र खतरा डान्स गरेर टिकटक जगत हल्लाएकी यि हुन अश्मिता रानापाल जो स्याङजा वालिङमा बस्दै आफनो पढाई र परिबारको जिम्मेवारी काधमा लिएर हिडेकी छिन ।

सानै उमेरबाट खेल क्षेत्रमा पनि उतिकै रुची राख्दै राष्ट्रिय फुुटबल खेलाडी समेत बनेकी अश्मिताको जिन्दगीको कहानी भने कुनै फिल्मको कहानी भन्दा कम छैन । सानैबाट मिडल क्लास परिबारमा जन्मिएकी अश्मिता बालुवा बोक्ने काम गर्दै आफनो रुचीलाई पनि पछयाईरहेकी हुन्थिन ।

यसै बिच टिकटक आइदियो उनको जिबनमा जसबाटा उनले आफूलाई माया गर्ने धेरै चाहनेहरु पनि बनाईन । कुनै बेला गोजिमा १० रुपैया नहुदा पनि दुखका दिन सम्झेर भक्कानिईन ।

आफूूस“ग केही नहुदा त आफन्तीले पनि हेप्दा रहेछन भनेर सुक्क सुक्क मनभित्रै रोईन । गाउमा बसेर पनि यति राम्रो नाच्न सक्ने अश्मितास“ग चकित पार्ने प्रतिभाको कुनै कमि छैन, हेर्नुहोस —

२०७८ पुष १९, सोमबार १३:३६ 0 Minutes 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।