२०७९ आश्विन २२
  • काठमाडौँ

अस्पतालभित्र एकै घरका ७ जना मध्ये ४ जना मृ’त,३ जना अझै बे’हो’स्   (भिडियो हेर्नुस)

बाँके जिल्लाको नेपालगंज स्थित भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एक परिवारका ४ जना मृ’त भेटिएका छन । सात जना रहेको परिवारका अन्य ३ जना सदस्य भने बे’हो’स अवस्थामा भेटिएका थिए ।

उनिहरुको अहिले भेरी अस्पतालमा नै आ’ई’सि’युमा राखेर उ’पचार भै रहेको भएता पनि अझै हो’स खुल्न भने सकेको छैन । एकै परिवारका ४ जना सदस्यको मृ’त्यु र ३ जना बे’हो’स अवस्थामा भेटिए पछि घ’टना निकै र’हस्यम’य रहेक स्थानियहरुले बताएका छन ।

अस्पताल भित्र रहेको क्वाटरमा बस्ने ती परिवारका सदस्यहरुको कसरी मृ’त्यु भयो र अन्य ३ जना कसरी बा’च्न सफल भए भन्ने बारे अहिले सबैको चासो छ । अस्पताल भित्र बस्दै आएका धर्मराज भट्टराई, उनकी आमा, ३ महिनाका छोरा र धर्मराजकी २२ वर्षीय बहिनी एउटै कोठामा मृ’त भेटिएका हुन ।

उनकी श्रीमती सुसिला भट्टराई, उनका भाइ र अर्का तीन वर्षीय छोरा भने बे’हो’सी अवस्थामा भेटिएका हुन । उनिजरुको अहिले सोही अस्पतालमा उपचार भै रहेको छ । धर्मराजकी आमा र बहिनी भने कालिकोटबाट श्रीमती सुसिला केही महिना अघि मात्र सुत्केरी भएकाले उनलाई नै भेट्न आएका थिए ।

धर्मराज बिगत ३ वर्षदेखि औषधि बिभागमा करार दरब`न्दीमा कार्यरत रहेको उनका आफन्तले बताए । कर्णाली प्रदेश अन्तर्गतको औसधि बिभागमा काम गर्ने उनी औषधि बिभागको भवन नहुदा त्यहा बस्दै आएका थिए । पौष १४ गते मौसम बदली भै देशै भर जाडो बढेको थियो । सोही दिन चिसो बढेपछी एउटै कोठामा सुतेका ७ जना परिवारमा यो घ’टना भएको हो ।

जाडो बढेसगै एउटै कोठा बसेको उक्त कोठामा बच्चालाई सेकताप गर्नका लागि कोइला पनि बालेको जस्तो देखिएको उनका आफन्तको भनाई छ । उपचार भै रहेकी मध्ये सुसिलाको अहिले अवस्था सामान्य रहेको र उनी हो’समा आएको बताइएको छ । उक्त बालेको कोइला निभाएर सुतेको भनी सुसिलाले बताएको ती आफन्तको भनाई छ । घ’टना करिव १२ बजे तिर भएको सुसिलाले बताएको भनाई छ ।

१० बजे तिर आफुहरु सबै सुतेको र १२ बजे तिर आफू ब्युझिदा आफुलाई अप्ठ्यारो महसुस भएको सुसिलाले बताएको ती आफन्तले जानकारी दिए । आउ ब्युझिदा आफ्नो हात खुट्टा केही नचलेको र आफुले मोबाइल पनि चलाउन नसकेकोले कसैलाई फोन गर्न नसकेको सुसिलाको भनाई रहेको बताईएको छ ।

आफुले बिहान ७ बजे खबर पाएर अस्पताल जादाँ ४ जनाको मृ`त्यु भएको र अन्य तीन जना बे’हो’स अवस्थामा उपचार भै रहेको भेटेको ती आफन्तले बताएका छन । अहिले मृ’तकको श`व पो’स्ट’मा’र्ट’म’का लागि लगिएको र कोठामा भेटिएको सबै सामान अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घट’ना रहस्य’मय रहेको भन्दै उनका आफन्तले सत्यतथ्य छनबिनको माग गरेका छन । (भिडियो हेर्नुस)

लाइभ65 टुडे बाट

२०७८ पुष १९, सोमबार ०८:१५ 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।