२०७९ आश्विन २१
  • काठमाडौँ

न्याय दिन्छु भनी आएकी कृतिले दलालहरुसगँ मिलेर हालिन्  उल्टै पीडितलाई उजुरी(भिडियो हेर्नुस)

केहि समय अगाडि वैदेशिक क्रममा दुबई भिजिट भिजामा गएका १२ जना नेपाली मघ्य ४ जना फर्केर नेपाल नै आएको थिए । फर्केर आएका व्यक्तिहरुले २ लाख ५ हजार रुपैयाँ प्रति ब्याक्ति तिरेर दुबई गएको बताएको थिए ।

वैदेशिक उद्दर नेपाल संस्थाबाट पिडितहरुलाई न्याय दिलसुने भन्दै कृति गोले लनि मिडियासगैँ उनिहरुलाई ठ’गी गर्ने मेनपावर पुगेकी थिइन । त्यतिबेला दुबैबाट फर्केका ४ जनलाई मेनपावरबाट पैसा फिर्ता गर्नका लागि भन्दै द`लाल रिता राईले चेक दिएकी थिइन ।

आफुहरुको पैसा फिर्ता दिने भन्दै चेक दिएको तर उक्त चेक दिएको खातामा पैसा नभएको पी`डितहरुले बताए । पैसा नभए पछि कृति गोलेले पिडितहरु र रिता राईलाई बोलाएर उक्त चेक फिर्ता गरेको र त्यो चेक रिताले त्यही च्यातेको पिडिहरुको भनाई छ ।

अहिले भने रिता राईले ती पि`डितहरुलाई उल्टै आफुले पैसा दिएको तर पनि उनिहरुले आफुलाई कोठामा आएर ध’म्की दिने गरेको साथै दु’व्र्य’वहा’र पनि गरेको भन्दै प्र’हरिमा उ`जुरी दिएको पी’डि’तहरुले बताएका छन ।

रिताले आफुलाई ३/४ जना केटा हरुले कोठा मै आएर मा”र्ने ध”म्की दिएको, आफुले पैसा फिर्ता गरि सकेको भनी उ”जुरी दिएको एक जना पीडित ब्याक्तिको भनाइ छ । पत्रकारहरु बोलाएर आफ्नो चलित्र ह”त्या गरेको आ”रो’प सम्म रिताले उजु`रिमा बताएको पी’डित को भनाई छ ।

दुबई भोगेको दु:ख त छदैछ २ लाख ५० हजार को ब्याज, नेपाल आउदा तिरेको ५० हजार, होटेलमा बसेको पैसा दिनुको सट्टा उल्टै आफुहरुलाई मु`द्दा लागेको पी`डितले बताएको छन । अहिले कृति र रिता मिलेर अदा`लत तथा बैदेशिक रोजगार बिभागमा रिता राईलाई प’क्राउ पुर्जी नदिनु भनी मु`द्दा दायर गरेको पिडितको भनाई छ ।

आफुहरुले प्र’हरिमा उ’जुरी गरेता पनि रितालाई प्र’हरीले प’क्राउ गर्न नमिले भएको उनिहरुको भनाई छ । अहिले आफुहरुले कतैबाट पनि न्या`य नपाउने तवरले उनिहरुले नै उल्टो मु`द्दा दायर गरेको पि`डितहरुको भनाई रहेको छ । अहिले वैदेशिक रोजगार बिभागबाट पनि आफुहरुले न्या`य नपाउने भएको उनिहरुले बताए ।

तिमिहरु ४ जनालाई पुलिस प्रशासन र मिडियामा खबर नगर भन्दा मानेनौ अब म पैसा दिन्न भन्दै वैदेशिक बिभागसँग नै पैसा माग्नु भनी रिताले भनेको पी`डितहरुले बताएका छ्न । कृतिले पहिले दुबईमा फ’सेकाहरुलाई नेपाल निकाल्छु र पैसा दिलाउछु भनेर केश लिएको एक पी`डितको भनाइ छ ।

तर अहिले भने कृति पनि रितासगैं मिलेको उनिहरुको भनाई छ । आफुहरुले कृतिलाई हामिलाई न्या`य दिलाउछुँ भन्दै केश लिएको तर अहिले न्या`य दिलाइ दिनु भन्दा बिभागले नै दिन्छ, मिडिया र पत्रकारले नै दिन्छ अब देखि मलाई फोन नगर्नु यदि फोन गरे अर्को उजुरी समेत हाल्छु भनेको पीडित बताउँछ्न ।
(भिडियो हेर्नूस)

२०७८ पुष १८, आईतवार ०६:२४ 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।