२०७९ आश्विन १४
  • काठमाडौँ

जंगलमा छटपटाउँदै मृ’त्युवरण गरेकी कमलाले प्रा’ण त्या’ग्नुअघि के भनिन् ?(भिडियो हेर्नुहोस्)

केहिदिन अघि मोरङको कानेपखरी-पथरी सडक खण्डको जङ्गलमा एक १९ वर्षीय युवती कमला आचार्य छ’टप’टा’ई रहेको अवस्थामा भेटिएको भिडियो टिकटकमा निकै भाईरल बन्यो ।

खोटाङ जिल्लाको रुपाकोट मझुवागढी १ दिक्तेल घर भएकी कमलाको उक्त भिडियो टिकटकमा आएको भोलिपल्ट अन्य थुप्रै भिडियोहरु आए । जसमा उनलाई श्र’द्धा’ञ्ज’ली दिइएको थियो । बिच जंगलमा त्यसरी एक्लै भेटिएकी कमलालाई केही समय पछि प्र’हरी र स्थानियहरुले अ’स्प’ताल पुर्याएका थिए म तर उनको अस्पतालमै मृ”त्यु भएको हो ।

उनी कसरि त्यो बिच जंगलमा पुगिन र उनलाई त्यहाँ के भएको थियो भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । अहिले सत्य के हो भन्ने सबैले खोजी गरि रहेका छन । उर्लाबारीमा आफ्नी आन्टिको घरमा बसेर पढ्दै

आएकी कमला कसरी त्यहाँ पुगिन भन्ने सबैको प्रश्न छ । यसै बिच कमलालाई आफुसगँ राख्दै आएकी कमलाकी आन्टी अनिता आचार्य मिडियामा आएकी छिन । अनिताका अनुसार कमला बिहिबार नै त्यहाँबाट पढाईको क्रममा हुने प्राक्टिकलको लागि गएकि थिइन ।

बिहीवार करिव ४ बजे तिर कमलाले आफू मामाघर तिर गएकोले आज घर नआउने बताएको अनिताको भनाई छ । भोलिपल्ट पनि कमलाले आफू प्राक्टिकल तालिम यतै हुने भएकोले आफू मामाघर बसेर नै तलिम सकेर फर्किने बताएको अनिताको भनाई छ ।

त्यसपछी भने घ’टना भएको दिन कमला कै आमाले आफुलाई फोन गरेर कानेपोखरिको जंगलमा कमला रहेको भनी आफुलाई बताएको अनिताको भनाई छ । आफुले कमलाको मोबाइलमा फोन गर्दा फोन रिसिभ नभएको तर केही बेरमा उतैबाट फोन आएर कमला यस्तो अवस्थामा छ भने पछि आफू घ’ट’ना’स्थल पुगेको अनिताले बताएकी छिन ।

आफू त्यहाँ पुग्दा कमलाको अवस्था नाजुक भएको अनिताले बताईन । आफुहरुले पथरी अस्पताल त’त्काल ल्याएको उनको भनाई छ । आफुले कसरी यहाँ आइपुगेको भनी कमलालाई सोध्दा साथिकोमा जान लाग्दा महिनावारी भएर पेट दु’खेका कारण आफू यहि बसबाट ओ’र्लिएको र ३ दिन देखि

यहि बसेको भनी उनले बताएको अनिताको भनाई छ । अ’स्पताल गएर निको भए पछि आफू सबै कुरा बताउने भनी आफुलाई कमलाले भनेको अनिताले बताएकी छिन । तर आफुलाई भने अरु कसैले त्यहा ल्याएर छोडेको हो कि भन्ने शं’का भएको अनिताले बताईन ।

अस्पतालमा आए पछि आफू धेरै पटक कसरी त्यहा पुगिस भनी सोध्दा महिनावारी भएको बेला बसमा चढेकोले आफ्नो प’ठे’घर खसेको र दु’खा’ई सह’न न’सकेर आफुले बिष खाएको भनी बताएको अनिताको भनाई छ । आफुले बिराटचौकमा ६० रुपैयाँमा मु’सा’को औ’स’धि किनेको र यहाँ झरेर आफुले दुखाई सहन नसकेर

खाएको बताएको अनिताको भनाई छ । तर ३ दिन देखि त्यहा भएको भन्ने आफुलाई नलागेको अनिताको भनाई छ । अनिता घरमा सम्पर्क नभएको दिनबाट कहाँ थिइन् र कसरी त्यहा पुगिन् त्यसबारे सत्यतथ्य छानबिन हुनु पर्ने अनिताको माग छ । (भिडियो हेर्नुस)

२०७८ पुष १७, शनिबार ०६:२० 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।