२०७९ आश्विन २१
  • काठमाडौँ

आफु पैला जानुकाे कारण खोल्दै फरार प्र’हरिकाे श्रीमती धर धरि रुदै आएपछि (भिडियो सहित हेर्नुहोस)

फरार प्र’हरिकाे श्रीमती धर धरि रुदै आइन मिडियामा, ना”ठाेसङ्ग पैला जानुकाे कारण खाेलिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।।

यस्तै। त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अव’रुद्ध भएको छ। बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण

पुनः यातायात अवरुद्ध भएको इलाका प्र’हरी कार्यालय पालुङका प्र’हरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए। आजै अपराह्नसम्म शीतलहर पन्छाइ यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको प्र’हरी निरीक्षक तिमल्सिनाले बताए।

हाल काठमाडौँबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा लामबद्ध भई आ–आफ्नो गन्तव्यतिर जान पर्खिरहेका उनले बताए। उनकाअनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अव’रुद्ध भएको हो।

२०७८ पुष १६, शुक्रबार १०:३९ 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।