२०७९ आश्विन १८
  • काठमाडौँ

सन्तान शोकमा परेका यी हुन् बलिउड कलाकार

काठमाडौं। फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पी’डामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला ।

फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पी’डा निकै द’र्द’ना’क नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् ।

बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शो’कको पी’डा भोग्ने कलाकारमा पर्दछन् । आफ्नो सन्तानको स्वागतका लागि तयारी गरिरहँदा केही कारणले उनको श्रीमतीको गर्भपात भएको थियो । यो कुराले आमिरलाई ठूलो झड्का लागेको थियो । तर पनि उनले आफ्नो पी’डालाई भुलेर करियरलाई अगाडि बढाए ।

अभिनेता शेखर सुमनले पनि ११ वर्षको छोरालाई गुमाएका छन् । मु’टुको बिरामीका कारण उनको छोरा आयुषको नि’धन भएको थियो । अहिले पनि अन्तर्वार्ताका क्रममा छोरालाई सम्झेर भावुक हुने गरेका छन् ।

गोविन्दाले चार महिनाकी छोरीलाई गुमाउनु परेको छ । उनले अन्तर्वार्तामा छोरीसँग आफूले चार महिना मात्र बस्न पाएको स्मरण गर्ने गरेका छन् ।

अभिनेता कवीर वेदीले पनि पुत्रशोकको पीडा भोगेका छन् । उनको छोरा सिद्धार्थ डिप्रेसनको सिकार बनेका थिए । जसकारण उनले आ’त्मह’त्या गरेका थिए । छोराको शवलाई बोकेर उनले दा’हसंस्का’र गरेका थिए ।

२०७८ पुष १५, बिहीबार १२:२६ 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।