२०७९ आश्विन २१
  • काठमाडौँ

जेठाजु संग फरार भएकी मन्जुलाई भेट्दा पर्यो हा’ना’हा’न (भिडियो हेर्नुहोस)

केही समय अघि सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला जेठाजु नाता पर्नेसगँ फरार भएकी थिइन् । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका थिए ।

श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फरार भएको स्थानियहरुले मिडियालाई बताएका थिए । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई थियो । मन्जु नजिकै गृलमा काम गर्ने एक अजयसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताएका थिए ।

मन्जु र अजय फरार भए पछि उनिहरुको खोजी भै रहेको थियो । खोजी हुँदै जादा उनिहरु सम्पर्कमा आए पछि इटहरी उपमहानगरपालिका ८ फुलबारिमा उनिहरुको सहमतिका लागि छलफल गर्ने भन्दै सन्देश चौधरिले दुबै पक्षलाई बोलाएका थिए । तर त्यहा भने दुबै पक्षको

झ’गडा हुदाँ मिलाउन भनी दुबै पक्षलाई उपस्थित गराएका संदेश चौधरिले नै पि’टाई खाएका छन । पछि प्रहरी पुगेपछी मन्जु र अजय भागेको बताइएको छ । अजयकि श्रीमती पनि त्यहा पुगे पछि उनिहरुको झगडा भएको संदेशले बताए ।

निकै संख्यामा प्रहरी पुगे पछि उनिहरु त्यहाँबाट भागेको बताइएको छ । तर अजयकी श्रीमती तथा अन्य स्थानियहरुले भने त्यहाबाट उनिहरुलाई संदेशले नै भगाएको आरोप लगाएका छन । उक्त स्थानमा झ’गडा हुदा संन्देशले पनि निकै कु’टाई खाएका छन ।

मन्जु र अजयकी जेठी श्रीमती बिच झगडा भएको बुझिएको छ । त्यसै क्रममा अजय र मन्जु भागे पछि भने संन्देशले उनिहरुलाई भगाएको भन्दै स्थानिय महिला र अजयकी जेठी श्रीमतिले संदेशलाई कु’ट’पि’ट गरेको बुझिएको छ ।

ती महिलाहरुले अजय र मन्जुसगँ संदेशको मात्र सम्पर्क हुनु र संदेशले बोलाउदा उनिहरु जहाँ पनि आउने भएकोले संदेशसग उनिहरु सम्पर्कमा नै रहेको र अहिले पनि उनिहरुलाई संदेशले नै भगाएको हुन सक्ने उनिहरुले आशंका गरेका छन ।

घटना प्रहरिसम्म यश अघि नै पुगिसकेकाले गर्दा संदेशले एक्लै दुबै पक्षलाई एउटा होटलमा बोलाउन सहमती गराउन खोजेकोमा स्थानियहरुले संदेश प्रती नै आशंका गरेका छन । दुई पक्षलाई पनि निकै पछि मात्र भेट गराएको उनिहरुले बताएका छ ।

यस अघि स्थानीयहरुले मन्जुसगँ उनका श्रीमानको पहिले देखि नै त्यति राम्रो सम्बन्ध नरहेको उनले बताएका थिए । पहिले देखि नै डि’भोर्सको कुरा चलिरहे पनि डिभोर्स भने नभएको उनिहरुको भनाई थियो ।

एउटै घरमा बस्दै आएता पनि मन्जु आफुहररुसगँ राम्रोसगँ नबोल्ने गरेको मन्जुका जेठाजुको भनाई थियो । छोरिलाई पनि पि’ट्ने गरेको आफुले थाहा पाएको उनले बताएका थिए । अझ छोरिलाई तँ नभएको भए आफू पहिल्यै अर्कैसगँ हिडिसक्ने थिए भन्दै पिट्ने गरेको आफुले थाहा पाएको उनको भनाई थियो । (भिडियो हेर्नुस)

लाइभ 65 टुडे बाट

२०७८ पुष १५, बिहीबार १२:१५ 1 Minute 311 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।