२०७९ आश्विन २१
  • काठमाडौँ

जंगलमा छटपउदा छटपटाउदै यु-वतीको मृ-त्यु , मान्छेहरु हास्दै टिकटक बनाए छिमेकी के भन्छन ( भिडियो )

सुबिन अधिकारी // दर्शकबिन यतिबेला सामाजिक संजाल टिकटकमा यो भिडियो निकै नै भाइरल छ। केहि दिन अगाडि मात्रै ढकाल कबिता नाम गरेकी टिकटक युजरले यो भिडियो आफ्नो टिकटकमा अपलोड गरिसके पछाडी निकै नै जनचासो को बिषय बनिरहेको थियो।

उनले यो टिकटक अपलोड गरेको एक दिन पछि हार्दिक श्रद्दान्जली कमला भनेर लेखियका टिकटकहरुमा र फेसबुकमा श्रदान्जली दिनेहरुको ओइरो आएका केहि टिकटकहरु पनि आए र यतिबेला यो सबैको जनचासोको बिषय बनेको छ।

१५ , १६ मात्रै पुगेको जस्तो देखिने यी युवती जंगलको बिचमा एउटा रुखको आडेश लाएर बसिरहेकी छिन। उनको साइडमा हरियो बोतल र पछाडी एउटा झोला देख्न सकिन्छ। अनि उनका वरिपरि धेरै मानिसहरु बोलिरहेका छन् अनि हासिपनि रहेका छन्। उनि चाहि निकै छटपटिमा देखिन्छिन।

उक्त युवतीलाई सहयोग गर्नुको साटो सामाजिक संजाल टिकटकमा भिडियो बनाएर अपलोड गरिनु संगसंगै त्यहा भएका केहि व्यक्तिहरु गलगलती हासिमजाकमा उनको अवस्थालाइ उडाउनु यो भने निकै नै दुखद पक्ष भयको भन्दै बिभिन्न टिकाटिप्पडि आएको थियो। यहि जनचासोको बिषयलाई लिएर एउटा भिडियो युटुब मार्फत सार्बजनिक भएको छ।

भिडियो हेर्नुस्

२०७८ पुष १४, बुधबार ११:३२ 0 Minutes 423 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।