२०७९ आश्विन १४
  • काठमाडौँ

संसद भवनमा सांसदहरुबीच कु’टाकुट, उपसभामुख भुइँमा ढले

अम्मान- जोर्डनको संसदमा सांसदहरुबीच हात हा’लाहाल र कु’टाकु`ट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कु’टाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि वि`वाद चर्किएको थियो ।

संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मु’क्का हानेको तथा उपसभामुख भुइँमा ढ’लेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच च’र्काचर्की भएको थियो ।

त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए । ‘संसदमा सांसदहरुबीच भएको झ’गडा र कु’टाकु`टले संसदको गरिमा घटे’को छ,’ संसदा सदस्य खालिल आ’तियहले भने ।एजेन्सी

यो पनि – हालै, टर्कीमा २० वर्षीया ए,’सिड पी’डित युवतीले आफूमाथि ए,’सिड प्र’हार गर्ने व्यक्तिसँग विवाह गरेकी छन् ।यो विवाह सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले युवतीको आ’लोचना गरिरहेका छन्, भने कतिपयले यसलाई व्यक्तिगत निर्णय भन्दै समर्थन गरिरहेका छन् ।

ए,’सिड स’र्भाइभरको नाम ब’र्फिन ओजेक हो, जसमाथि २०१९ मा कासिम ओजान सेल्टी नामका केटाले ए,’सिड फ्याँ’केका थिए । आ’रोपितले लगातार मा’फी मा’गेपछि पी’डितलाई द’या लाग्यो र आ’रोपित युवकसँगै विवाह गरिन् ।बर्फिन ओजेक र कासिम ओजान सेल्टी दुवै एकअर्काको प्रेममा थिए ।

तर जब ब’र्फिनले सम्बन्ध अन्त्य गर्ने कुरा गरिन्, कासिमले उनलाई ए,’सिड हानेका हुन् ।आ’रोपितले पी’डितलाई ए,’सिड फ्याँ’क्नुअघि आफ्नो हुन नसके अब अरु कसैको हुन नसक्ने चे’तावनी दिएका थिए । यो दु’र्घट`नापछि पी’डित युवती हो’शमा आउन केही समय लाग्यो ।

उनले प्रहरीलाई आफ्नो प्रेमीबारे बताएकी थिइन् ।त्यसपछि आ’रोपीलाई पक्राउ गरी अदालतले १३ वर्षको जे,’ल स’जाय सुनायो । जब कासिमले आफ्नो ग’ल्ती महसुस गरे, उनले बर्फिनलाई धेरै सन्देशहरू पठाए ।अन्तमा बर्फिनलाई पनि द’या लाग्यो ।केही समयपछि दुवैले एकअर्कालाई चिठी पठाएर कुरा गर्न थाले ।

को’रोना नियमका कारण का`नूनमा केही प’रिमार्जन गरियो, जसकारण ती युवक छिट्टै जे’लबाट छुटे ।जे’लबाट बाहिर आउनेबित्तिकै का’सिमले बर्फिनलाई प्रस्ताव राखे र दुवैले विवाह गर्न पुगे । यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बर्फिनका बुबा यो बिहेबाट निकै आ’क्रोशमा छन् । उनले यो बिहेबारे आफूलाई केही थाहा नभएको बताए । वर्षौंसम्म कानुनी ल’डाइँ ल’ड्दा पनि सबै ब’र्बाद भएको उनको भनाई रहेको छ । नेपाल समाचार बाट

२०७८ पुष १४, बुधबार १०:१८ 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।