२०७९ आश्विन २१
  • काठमाडौँ

भारतमा चार वर्षीया बहिनीलाई ब’ लात्कार गर्ने बझाङका युवकलाई फाँ ‘सीको स’जाय ?

भारतको उ:त्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिका मा’थि ब’ला त्कार गर्ने एक युवालाई भारतको अ’दाल तले फाँ’सीको स’जाय सुनाएको छ। चार बर्षीया सौ,तेली बहिनीलाई ब’ला त्कार !

गरेको आ’रोप मा पिथौरागढ प्र’हरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अ’दाल तले फाँ ‘सी को स’ जाय सुनाएको भारतीय पत्रिका अमर उजालाका अनुसार ती

पुरुष ३ अप्रिल २०२१ मा प’क्राउ परेका थिए। गाउँमा बुवाआमाको मृ ‘त्यु पछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ ! पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ’ट नाको जाँच गरि अदा लतमा आ’रोप पत्र दर्ता गरेका थिए।

प्र,माण र बयानका आधारमा आरोप पु ष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा•ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हि : (शु,क्रबार) आ’रो पीलाई फाँ ‘सी को स’जाय सुनाएको हो। उक्त स’जाय भारतीय अ’पराध द ‘ण्ड संहि ताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ।

२०७८ पुष १३, मंगलवार १३:३२ 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।