२०७९ आश्विन २२
  • काठमाडौँ

यी शिक्षिकाद्धारा आफ्नै १४ बर्षीय बिद्यार्थीलाई फकाएर पटक-पटक स’म्भो’ग

काठमाडौ । विद्यार्थी र शिक्षकको बिचमा अभिभावक र छोराछोरीको जस्तो सम्बन्ध हुन्छ । तर एक शिक्षिकाले आफ्नै १४ वर्षका विद्यार्थी किशोरसंग स;म्भो’ग गरेको घटना सार्वजनिक भएको छ ।

अष्ट्रेलियाकी एक शिक्षिका मोनिका यङले आफ्नै १४ बर्षका बिद्यार्थीलाई फकाएर पटक-पटक स’म्भो’ग गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ती शिक्षिकाले एक छात्र विद्यार्थीलाई स्कुल पछि पश्चिमी सिडनी पार्कमा गाडीमा लिएर गएर स’म्भो’ग गरेकी थिइन् । त्यो दृष्य सिसिटिभी फुटेजमा देखिएको छ ।

डेली मेल अष्ट्रेलियाले घटनावारे समाचार लेख्दै उल्लेख गरेको छ भूगोल विषयकी शिक्षक मोनिका एलिजाबेथ यंगले यस्तो काम गरेकी हुन् । उनी विरुद्ध मु’द्धा चलेको छ ।

अदालतमा प्रस्तुत तथ्यका बारेमा प्रहरीको विज्ञप्तिमा ती शिक्षिकालाई केटासँग बारम्बार स’म्भो’ग गरेको आरोप लगाएको छ । उनले किशोरसंग आफ्नो नीजि गाडीमा पनि स’म्भो’ग गर्थिन् ।

अदालतमा पेशभएको द’स्तावे’ज अनुसार अनुसन्धानकर्ताहरूले शिक्षिकाले कार पार्क राखेर पनि किशोर विद्यार्थीसंग स’म्भो’ग गरेको तथ्य राखेको छ । उक्त दृष्य पनि सिसिटिभी फुटेजमा देखिएको छ ।

शिक्षिका विवाह गर्न उनको मंगेतरसँग एंगेजमेन्ट भइ सकेको छ । उनले भर्खर सिड्नीमा नयाँ शिक्षिकाको रुपमा जागिर पाएकी थिइन् । तर अब उनले जागिरको भविष्य पनि विग्रिएको छ । उनी विरुद्ध ग’म्भिर प्रकृतिको मु’द्धा भएका कारण जागिर पनि ध’रा’पमा परेको हो ।

उनलाई एक महिला जे’ल बसिन् । अहिले उनी जमानतमा बाहिर निस्केकी छन् । उनको विपक्षी वकिलले यो पनि उल्लेख गरेका छन् की शिक्षिकाले कक्षा कोठा भित्र पनि ति किशोरसंग त्यस्तै नराम्रा काम गर्थिन ।

बोकाले दिनमा आधा लिटर दुध दिन थाल्यो, गाउँले चकित

काठमाडौ । बोका खससी मासुका लागि पालिन्छ । तर त्यही बोकाले दुध दिन थाल्यो भने के होला ? संसारमा कहिले काँही विह्वास गर्न नसकिने काम हुने गरेका छन् । बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तै अनौठो कुरा भएपछि सबै चकित् परेका छन् ।

यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको हो । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा भएको यो घटना चर्चित भएको छ । यहाँका एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर पिउने गरेका छन् । बाख्रीले जस्तै पिउन पुग्नेगरी नै दुध दिन थालेपछि हेर्नेको भिड लागेको छ ।

राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा लिटर दुध दिन्छ । राजवीरले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा सो बोका किनेका थिए ।

उनले किनेको उक्त बोका घरमा ल्याएको १० महिना पछि परिवर्तन हुन थाल्यो । जिउमा पोथी बाख्रामा हुने अंगहरु विकसित हुन थाले । त्यसका थुनहरु ठूला ठूला हुन थाले र थुनबाट दुध झर्न थाल्यो । त्यसपछि उनले दिनहुँ उक्त बोकाको थुन दुहेर दुध निकाल्न थालेका हुन् । उनको परिवारका सबै जनाले दिनदिनै बोकाको दुध पिउन थालेका छन् ।

दुध दिने बोकाको बारेमा खबर फैलिएसँगै उक्त बोकालाई हेर्न आउनेहरुको संख्या बढिरहेको छ । पशु चिकित्सकहरुका अनुसार उक्त बोकाको शरीरमा हर्मोनको गडबडीका कारण त्यसले दुध दिन थालेको हो । बोकाले दिएको दुध पिउँदा कुनै असर नगर्ने तर दुधलाई उमालेर मात्र पिउनु उपयुक्त हुने पशु चिकित्सक बताउँछन् ।

२०७८ पुष १३, मंगलवार ११:४१ 1 Minute 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।