२०७९ आश्विन २१
  • काठमाडौँ

आहा ! ज्यामी काम गर्ने लेवरवालिलाई बखत बिष्टले खेलाए सिरियल , यस्तो भयो सुटिङ (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।

तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

ढुंगाको काप फोडेर पनि उम्रिन्छ पिपल भनेजस्तै आफुमा एक अथाहा इच्छाशक्ति यदि छ भने जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो चाहा र इच्छा पूरा हुने

र भएको हामिले धेरै उदाहरण देख्दै र सुन्दै आएका छौ ।हो त्यस्तै नै एक उदाहरण बनेकि छिन् सोनु मोक्तान जो मिस्त्रि लेबर काम गरेर टिकटक बनाउने गर्छिन् र उनका भिडियोसगै उनी यत्रतत्र सर्वत्र नै भाइरल छिन् ।

सोनुको उत्कृष्ट नाचको जो कोहि पनि फ्यान हुन्छ । उनी आफ्नै देशमा आफै पसिना बगाएर आफ्नो जिविका चलाउदै आएकि छिन् ।टिकटक बनाउन आफ्नो श्रीमानको पनि आफुलाई सहयोग र साथ भएको उनी बताउँछिन् ।

कुनै पनि काम सानो ठूलो नहुने र आफ्नै देशमा यसरी पसिना बगाए पैसा नकमिने पनि हैन ,पैसा पनि कमिन्छ र सोचेका चाहा इच्छा आकाङ्क्षा पनि सामान्यता भए पनि पुरा गर्न सकिने उनी उदाहरण हुन् ।

हेर्नुस् भिडियो सामाग्री

२०७८ पुष १३, मंगलवार ०८:३२ 0 Minutes 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।