२०७९ आश्विन २२
  • काठमाडौँ

यिनै हुन् दाइजो नपाए पछि बिहे भएको २ महिनामा श्रीमतिलाइ वि’ष खुवाउने श्रीमान

काठमाडौं, ५ मंसिर । दाइजो (दहेज)वापत मोटरसाइकल र नगद नदिएको भन्दै वि’ष खुवाएर आफ्नी पत्नीलाई ह’त्या गरेको आरोपमा एक जना प’क्राउ परेको छ । प’क्राउ पर्नेमा २५ वर्षीय लुकमान मियाँ छन् ।

लुकमानले आफ्ना परिवारिक सदस्यहरुसँग मियिनिया लेर २०७६ फागुन २ गते आफ्नी प’त्नी २२ वर्षीया रोशन खातुनलाई वि’ष खु’वाएर ह’त्या गरेको आरोप छ । घट’नासँगै मृतकका बुवा जहिरुदिनले ईलाका

प्रहरी कार्यालय कडरबोननामा जा’हेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मु’द्दा दा’यर गरेका थिए ।

सो मुद्दामा २०७७ मंसिर २९ गते उच्च अदालतले पर’मादेश गरेपछि लुकमानलाई प’क्राउ गरिएको हो । जाहेरीअनुसार लुक’मानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय

कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीया हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि ह’त्यामा संलग्न छन् । यद्यपी, प्रहरीले उनीहरुलाई प’क्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मो.फि’रोजले गुनासो गरे ।

उनका अनुसार २०७६ मंसिर ३० गते लुकमानसँग बहिनी (रोशन खातुन)को विवाह भएको थियो । दाइजो माग्दै ध’म्की दिँदै आएको र दाइजो नदिएपछि २ महिना पछिनै वहिनालाई कु’टपि’ट गर्दै वि’ष खुवाएको

मो. फिरोजले बताए । ‘वहिनीलाई दाइजो माग्दै कु’ट’पिट गरेको कुरा मोवाइल फोनमा हामीलाई सबै सुनाएकी थिइन्, ती रेकर्डहरु हामीसँगै छ’ उनले भने–‘जसरी पनि हामीलाई न्या’य चाहिएको छ ।’

विष खुवाइएपछि ग’म्भीर भएकी बहिनीलाई विराटनगरस्थित गो’लडेन अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको मो. फिरोजले बताए । उता, ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टर विरेन्द्र पास’वानले अदालतको

पत्रअनुसार हामीले लुकमानलाई प’क्राउ गरी मु’द्दा दर्ता गरेको बताए । ‘अन्य संलग्न भनिएकाहरुको पनि खो’जी जारी छ’ उनले भने–‘उनीहरुलाई पनि छिटै प’क्राउ का’नूनी प्र’क्रिया अघि बढाउँछौं ।’

२०७८ पुष १३, मंगलवार ०८:२६ 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।