२०७९ आश्विन २१
  • काठमाडौँ

आफ्नी आमालाई ठ’क्कर दिने कारलाई यस्तो गरे…..एकपटक पढ्नै पर्ने यो घटना

आफ्नी आमालाई ठ’क्कर दिने कारलाई सानो बालकले ला’त्ती हा’ने…..

काठमाडौं । संसारमा आमाका लागि सबै भन्दा प्रिय आफ्ना सन्तान हुन्छन् । सन्तानका लागि आमाले ठुला सम्झौता गर्न सक्छिन् । जब बच्चा सानो हुन्छ त्यती बेला आमा र बच्चा एक अर्काका परिपुरक हुन्छन् ।

आमाबीना बच्चा र बच्चाबीना आमा बस्न सक्दैनन् । त्यसैले त भनिन्छ संसारमा निस्वार्थ माया गर्ने त आमा मात्र हुन्छिन्। आफू भोकै बसेर सन्तानलाई पेटभरी खुवाउँने आमा नै हो ।

त्यसैले प्रत्येक छोराछोरीको पहिलो प्रेम पनि आमा हुने गर्छिन्। छोराछोरीले पनि आफ्नी आमाले दुख पाएको हेर्न सक्दैनन्। ठूलो भएपछि आधुनिक जमानामा अहिले आफ्ना आमाबुवालाई ति र स्का र गरेका उदाहरण देख्न सकिन्छ ।

तर छोराछोरी सानो छँदा भावनात्मक रुपमा निकै घनिष्ट रहन्छन् । हालै सामाजिक संजालमा एक भिडियो निकै भाइरल भइरहेको छ। एउटा सानो बच्चाले आफ्नो आमाका लागि गरेको कृयाकलाप समेटिएको भिडियो चर्चामा छ ।

भिडियोमा एउटा सानो बालकले आमाप्रति गरेको माया र आमाले छोराप्रति गरेको माया माया झल्काउँछ। त्यस्तै छोरा आमाको दुखको सारथी बन्न खोजेको प्रस्ट हुन्छ।

भिडियोमा देखिएअनुसार कारले जेब्राक्रसबाट बाटो का टि रहेकी एक महिलालाई ठ क्क र दिन्छ। उनीसँगै उनका सानो छोरा पनि त्यही हुन्छ। कारले ठ क्क र दिएपछि ति महिला ल ड्छि न् ।

छोराले सुरुमा त आमालाई उठाउने कोशिष गर्छ । त्यतीबेला कार रोकिरहेको हुन्छ । त्यो बालकले रुँ दै आमालाई उठाउन खोज्छ तर उठाउन सक्दैन ।

अनि कारलाई एकाएक ला त्ती हा न्न थाल्छ। आमालाई उठाउन नसकेको बालक आ त्ति दै यताउता गरेको पनि भिडियोमा प्रष्ट देख्न सकिन्छ । उसको पी डा अनुहारले बोलिरहेको हुन्छ ।

कारलाई ला त्ति हा न्न थालेपछि कारमा भएका ब्यक्ति पनि वाहिर निस्कन्छन् । बालकले त्यस्तो गरेको देखेपछि कार चालकले आफ्नो गल्ती स्वीकार गर्छन ।

उनले सडकमा रहेका अन्य ब्यक्तिसंगको सहयोगमा महिला र बालकलाई कारमा राख्छन् र अस्पताल लैजान्छन् । अस्पतालमा उपचार पछि ति महिला निको भएको बताइएको छ ।

यो भिडियो सार्वजनिक भएपछि ति साना बालकको सबैले प्रशंसा गरेका गरेका छन् । भिडियोमा धेरै कमेन्ट आएका छन् । यो चीनमा भएको घ ट ना हो ।

२०७८ पुष १३, मंगलवार ०४:१० 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।