२०७९ आश्विन २१
  • काठमाडौँ

दिनदहाडै सडकमा मृ’त फेला परेक एक पुरुष, सिसिटिभीमा यस्तो देखिएपछी मच्चियो ह’ङ्गामा

पछिल्लो समय सवारी दु”र्घ`टना र दु”र्घ`टनामा परि ज्यान गु`मा`एको खबरहरु छ्यापछ्याप्ती हामी सुन्न अनि देख्न पाउछौ । सर्लाही जिल्लाको लाहान भन्ने ठाउमा एकजना ब्यक्ति सडकमा मृ”त फेला परेपछी यो दुर्घ`टना भएको हुनसक्ने कुरा सबैले अड्कल पनि लगाएका छ्न र यसरी एउटा मान्छेको ज्या”न मा”रेको भन्दै सर्वसाधारण र मृ”तकका आफन्त सडकमा उत्रि`एका छ्न ।

आफ्नो मान्छे दिनदहाडै सडकमा मा`रेर फा`लिएको र हामी सडकमा उ”त्रिनु हाम्रो रहर नभइ बा”ध्यता भएको भन्दै उनिहरुले मृ`तक र उसको परिवारका लागि न्या`यको माग गरिरहेका छ्न । धन्य होस घ`टनास्थलमा रहेको सिसिटिभीको जसको कारणले आज ह”त्या`रा प´क्रा´उ गर्न एकदमै सहज भएको छ ।

ह`त्यारा प`क्राउ गर्ने कार्य प्रहरिको भएतापनी यश घ´टनाको ह´त्या´रालाइ भने सिसिटिभिको मद्दतमा मिडिया र स्थानियबासिले प`क्रा`उ गरेका छ्न । सिसिटिभिमा रहेको दृश्य अनुसार घ`टनास्थलबाट तिनवटा गाडीहरु जान्छ्न : एउटा बस, एउटा बोलेरो अनि एउटा ट्याक्सी जसमध्ये बोलेरो भने प्रहरीको नि”शानामा परेको थियो ।

बोलेरो प्रहरीको नि”शानामा परेतापनी उक्त गाडी नि”र्दो,ष कहलियो । दुईवटा गाडी सरासर जादा त्यो बोलेरो भने घ,टनास्थलमा रोकेर पछाडि सरेर गएको थियो त्यही भएर उक्त गाडी प्रहरीको नजरमा परेको थियो ।

यता स्थानिय र मिडियाकर्मिले त्यही सिसिटिभीमा रहेको फुटेज दोहोर्‍याइतेहेर्‍याइ हेर्दा उनिहरुको नजरमा एउटा पहेलो बस नजरमा परेको छ उनिहरुले उक्त बसलाई प,क्राउ पनि गरेका छ्न उक्त बसको ड्राइभरलाइ नियन्त्रणमा लिएर सोधपुछ पनि गरेका छ्न ।

ड्राइभरले पौष सात गते गाडि काठमाडौंबाट आएको कुरा स्विकारेका छन । गाडिका ड्राइभरले भने उनिहरुसग दुइवटा गाडीहरु रहेको कुनचाहिँ गाडी आएको भन्ने कुरामा झु,क्कि,एको बताउछ्न । ड्राइभरले मिडियामा दिएको बयान भने खासै स्पष्ट थिएन,

ड्राइभरले बताएअनुसार कहिले आफू त्यसदिन बि`दामा बसेको भन्ने कहिले आफुले नै गाडी चलाएको बताउने, तर अन्त्यमा उनले आफुले नै कुदाएको भनेर स्विकारेको पनि छ र उनलाइ थप सोधपुछको लागि प्रहरीको लगिएको छ तर प्रहरीले भने धेरै राती भएकोले भोलि सोधपुछ हुने भनेको हामी देख्न पाउछौ ।

मृ`त`क तुलसी मगरका दाइका अनुसार सिसिटिभिमा घ`टनास्थलबाट तिनवटा बस सगसगै गएको देख्दा पहिले भने एक योद्दा गाडी बोलेरोलाई प”क्राउ गरि छानबिन गर्दा उक्त गाडि नि”र्दोष ठ`ह`रिएपछी उनिहरुले बसमाथी शं”का गरेको उनले बताए । बसको सिटपनि बाङ्गिएको र त्यहा हल्का धुलो पनि उडेकोले उक्त बस शं”काको घेरामा परेको बताउछ्न उनी ।

२०७८ पुष १३, मंगलवार ००:१३ 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।