२०७९ आश्विन २१
  • काठमाडौँ

विदेशमा मारिए भनेकी नेपाली चेली दुबईको जेलमा जीउँदै म र्दै छिन् (भिडियो हेर्नुस्)

करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका थिए ।

आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि न”बित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको ह”त्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी थिइन ।

त्यहाँ बस्ने एक जनाको ह:त्या भएको र अन्यलाई प्र’हरीले जे’ल लगेको भनी खबर आएको उनको भनाई थियो ।त्यसपछी कौशिलाको नै च”क्कु’ले घाँ’टी छि’ना’एर ह”त्या भएको भन्ने अ:पुष्ट खबर आएको थियो ।

दुबैबाट विभिन्न ब्याक्तीबाट विभिन्न खालको खबर आए पछि यता परिवारमा भने रु’वा’बा’सी चलेको थियो । कौशिलाको ह”त्या भएको हो या जे’लमा रहेको भन्ने कुनै निश्चित थिएन । ह”त्या र जे”ल दुबै खाले खबर आई रहेको थियो ।

त्यसको लागि सहयोग गरिदिन कौशिलाको परिवार मिडियामा आएका थिए । तर अहिले भने कौशिला जे”लमा नै रहेको पुष्टि भएको बताईएको छ । ३ वर्ष अघि दुबै पुगेकी कौशिला भिसा सकिए पछि भिजिट भिसा थप गरेर दुबैमा नै एक नेपाली ‘रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन ।

त्यहाबाट पनि अब केही दिनमा नै घर फर्किने उनले बताएकी थिइन । उनले आफू अब छिटै घर आउन लागेको बताएको कौशिलाकी आमाले बताएकी छिन । त्यसको भोलिपल्ट नै कौशिलाको ह”त्याको खबर आएको थियो ।

तर उक्त खवर भने अहिले झु”टो भएको छ । उनिहरु बसेको ठाउँमा एक जना महिलाको ह”त्या भएको र कौशिला सहित अन्यलाई प्र”हरीले प”क्राउ गरेको खुलेको छ । सगै काम गर्दै आएकी एक महिलाको उनिहरु बस्दै आएको ठाउँमा नै ह”त्या भएको बताईएको छ ।

बिहान अबेर सम्म नउठे पछि कौशिला उनलाई बोलाउन गएकी थिइन । तर त्यहा ती महिला ल”डिर”हेको देखि पछि उनलाई उठाउन कौशिला गएको र उनलाई छोएको हुनाले कौशिलालाई पनि प”क्राउ गरिएको खुल्न आएको छ

प्र”हरीले अनुसन्धान गर्दा मृ”तक को शरिरमा कौशिलाले समाएको देखिए पछि उनी माथी पनि अनुसन्धान गर्न प”क्राउ गरिएको बुझिएको छ ।अर्काको देशमा आफुहरुले केही गर्न नसकिने यहाबाट भन्दै कौशिलाको परिवार अहिले सहयोग मागिरहेको छ ।

आफ्नो छोरिलाई कुनै झु”टो मु”द्दामा उतै फ”सा’एर जे”ल सधै राखिदिने हो कि भन्ने आफुलाई चि”न्ता लागेको कौशिलाकी आमाले बताएकी छिन ।

आफुहरुले यहाबाट सक्ने गर्ने र दुबै तिरै रहनु भएका सम्पुर्ण नेपाली तथा नेपाल सरकार साथै दुबैमा रहेको राजदुतावास लगायतले पहल गरेर आफ्नो छोरी नेपाल फर्काईदिन उनले आग्रह गरेकी छिन ।

भिडियो हेर्नुस्

२०७८ पुष १०, शनिबार २१:०२ 0 Minutes 1020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।