२०७९ आश्विन २२
  • काठमाडौँ

असाध्यै बोल्ड नेपालकी भेटेरिनरी डाक्टर टिकटकमा भाइरल, को हुन् उनी ?

प्रियंका ढकाल अहिले पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन् ।उनको लोकप्रियता बढ्दै गएको छ ।

आकर्षक जीउडाललाई कलात्मक र बोल्ड ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन् । उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन् ।अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गरेको बताउछिन् ।

उनको अहिले 7.5 लाख फलोअर्स भइसकेको छ भने ६ मिलिउन लाईकस् भएको छ । उनी भेटेरिनरी डाक्टर हुन् । भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन् भने सबै अचम्मित बनेका छन्।

तर उनका भिडियोहरु गीतमा आकर्षक जीउडाल देखाएर लिप्सिङ् मिलाएका मात्र देखिन्छन् । खासै क्रियटिभ नभएपनि उनी नेपालको चर्चित टिकटकर्सको सूचीमा छिन् । उनले निकै बोल्ड रूपमा प्रस्तुती दिन्छिन् । जुन निकै भाइरल बनिरहेको हुन्छ।

पछिल्लो समय त झन उनको चर्चा चुलियो छ । मोटी मोटी अाकर्षक जिउडालका कारण नै उनको भिडियोले चर्चा पाउने गरेको छ ।

२०७८ पुष ९, शुक्रबार १२:०२ 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।