२०७९ आश्विन १८
  • काठमाडौँ

एसएसपी सुशील यादव झु`ण्डिएको अवस्थामा मृ`त फेला

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृ`त अवस्थामा फे`ला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झु`ण्डि`एको अवस्थामा मृ`त फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

एसएसपी कुँवरले भने, ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो । फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ । हेर्न जाँदा ढोका बन्द नै थियो । तर एउटा झ्यालको खापाबाट हेर्दा झु`न्डि`ए`को देखियो ।’

उनका आफन्तलाई बोला`एर ढोका खोलेर अनुस`न्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन् । न्युज२४ बाट

२०७८ पुष ९, शुक्रबार ०९:२३ 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।