२०७९ आश्विन २२
  • काठमाडौँ

दाङमा, प्रहरीकै मोटरसाइकल लिएर कै’दी फ’रा’र

दाङमा कर्तव्य ज्यान मु’द्दा’मा २० वर्ष कै’द फै’स’ला भएर सजाय भुक्तान गरिरहेका एक कै’दी प्रहरीकै मोटरसाइकल चढेर फ’रा’र भएका छन् । घोराहीस्थित का’रा’गा’र’मा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।

घोराही का’रा’गा’र’का नाइके समेत रहेका परियार बिहीबार दिउँसो फ’रा’र भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार परियार बिहान छालाको उपचार गर्न

भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर ह’त’क’डी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशं’का छ । घ’ट’ना’बारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए ।

चौधरीको भूमिका शं’का’स्प’द देखिएपछि उनलाई थु’ना’मा राखेर अ’नु’स’न्धान भैइरहेको छ । फ’रा’र भएका परियारको खोजीमा प्र’हरी प’रि’चा’लन गरिएको एसपी काफ्लेले बताए ।okखबर

२०७८ पुष ९, शुक्रबार ०६:४२ 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।