२०७९ आश्विन २१
  • काठमाडौँ

नेपालकै अग्लो १० बर्षिय भाइ भेटिए गुल्मीमा, खतरा कमेडी डान्सले चकित पारे हासो खटाउन सक्नेले मात्र हेर्नुस

नेपालकै अग्लो १० बर्षिय भाइ भेटिए गुल्मीमा, खतरा कमेडी डान्सले चकित पारे हासो खटाउन सक्नेले मात्र हेर्नुस

गुल्मी । अहिलेको इन्टरनेट सामाजिक सनजालको जमानामा एकपछि अर्का मानिसहरु एकाएक भाईरल भईरहेका हुन्छन । कोही प्रतिभा भएर भाईरल कोही के गरेर भाईरल कोही के गरेर आज हामी पनि गुल्मी तम्घासमा एउटा सडकमा देखाएको अचम्मको नाटक बारेमा कुरा गर्दैछौ जहा २ जना दाजभाईले अचम्मको कला र डान्स देखाएका छन ।

दाजुको ढोलक बजाईमा भाईको कम्मर मर्काईले चार तारा छाएको छ यिनीहरुको प्रस्तुतिमा । अझ दाजुले देखाएको अन्तिम कलाले त झन मान्छेहरु झन चकित परेका छन करिब करिब १० फिट अग्लो बनेपछि त झन दर्शकहरु भागभाग भए ।

ड’राएर भागे तर्साएर भागे कोही देखेर छक्क परे । सायद यि भाईहरुको कला जसतो प्रतिभा सडकमा बिरले देख्न पाईन्छ र कला भएर पनि पढन नपाउदाको पिडा पोख्छन । हेर्नुहोस चकित पार्ने भिडियो —

२०७८ पुष ८, बिहीबार १८:३३ 1 Minute 634 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।