२०७९ आश्विन १४
  • काठमाडौँ

चीनले विश्वकै सबैभन्दा ठूलो बाँध ब’म पड्काएर उडाइदियो

एजेन्सी। चीनका अधिकारीहरुले मध्य चीनको एक बाँधलाई ब’म पड्का’एर उडाइदिएका छन्। विश्वकै सबैभन्दा ठूलो मानिएको यो बाँ’धलाई आइतबार वि’ष्फो’ट गरेर उडाइएको हो।

बाँ’धले पानी थुन्दा डुबान बढ्दै गएपछि पानी खोल्नको लागि बाँ’धमा वि’ष्फोट गराइएको हो। चीनमा डु’बान’का कारण सय भन्दा धेरैको मृ’त्यु भइसकेको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत,

गर्दै समाचार एजेन्सी एपीले जनाएअनुसार यांग्त्जी नदीको सहायक चुही नदीमा बनेको विशाल बाँ’धलाई वि’ष्फोट गरेर उडाइएको हो। यो वि’ष्फोटपछि नदीको जलस्तर २ फिटभन्दा अधिक घ’ट्ने अपेक्षा गरिएको छ।

अविरल वर्षाका कारण चीनमा यांग्त्जीसहितका नदीहरुको जलस्तर असामान्य रुपले बढेको छ। गत हप्ता यांग्त्जी नदीमा बनेका तीन बाँ’धको फ्लडगेट खोलिएको थियो किनकि विश्वको सबैभन्दा ठूलो यो बाँ’धको जलस्तर १५ मिटरभन्दा अधिक बढेको थियो।

गत हप्ता त्यहाँका अधिकारीहरुले वर्षाका कारण १४० भन्दा धेरै मानिसहरु मरेको वा बे’पत्ता भएको बताएका थिए। अविरल वर्षा र बाढीले चीनमा ३८ लाख नागरिक नराम्ररी प्र’भावित भएका छन्। एसेन्जी

२०७८ पुष ८, बिहीबार ००:१९ 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।