२०७९ आश्विन २२
  • काठमाडौँ

नयाँ घर किनेर कतार गए,ऋण तिर्न नपाउंदै आमा,श्रीमती,दुई छोरि,एक छोराको भैदियो एकै चि’हा’न कठै यस्तो त कसैलाई पनि नहोस् ।

पर्वत को कुश्मा नगर पालिका–३ दुर्लुङ का माधव पौडेल ले पुरानो घर भ’त्किने अ’वस्था मा पुगे पछि गाउँ मै अर्को घर किनेर परिवार लाई त्यस मा राखे ।

बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए । बूढी भइसकेकी आमास’हित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ ।

सानैमा बुवाले छा’डेर गए। त्यसमा’थि आर्थिक स्थित निकै ना’जुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले गाउँकै एकल वृद्धाको घर किनेका थिए ।

५ जनाको परिवार त्यही घरमा राखेर रोजगारीका सिलसिलामा कतार गएका माधवको परिवारका कोही पनि बाँ-की र-हेनन् । हिजो बिहीबार राति घरमाथिबाट आएको प-हि-रो-ले घर पुरिँदा उनले आमा,पत्नी, दुई छोरी र एक छोरा सबैलाई ए-कैरा-तमा गु-मा-ए ।

राति सवा २ बजेतिर गएको पहिरोमा घर पुरिँदा ७० वर्षीया आमा कौशिल्या, ३५ वर्षीया पत्नी भगवती,छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका साजै ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गु-मा-ए । ‘बाबुले बनाएको पुरानो घर भ-त्कि-ने ड-र-ले नयाँ घर किनेर परिवार

त्यसमा राखी आफू कतार गएका हुन्,फर्किन नपाउँदै यता पहिरोले परिवार नै स-खा-प पा-रिदि-यो,’ वडाध्यक्ष तेजप्रसाद पाध्याले भने, ‘गाउँकै सोझो र निकै मिलनसार मान्छे हुन् उनी, उनैमाथि यति ठूलो ब-ज्र-पा-त भयो।’

तेजप्रसादका अनुसार त्यो घर पनि उनले २ वर्ष क-ता-र बसेर क-मा-ए-को रकमले किनेको र अझै केही पैसा तिर्न बाँ’की छ। घरको बाँ’की ति’र्न र परिवारको ला’लनपा’लनका लागि फेरि
क-ता-र गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए ।

‘सानैमा बुवा बि’ते’पपछि वृ’द्ध आमा र परिवार ला’लनपा’लनको जि’म्मेवारी पूरा गरिरहेका थिए,’ उनले भने,आफू नआउन्जेल दा’हसं’स्कार नगर्न भनेका छन्, ५ जनाको श’व कसरी हेर्न स-क्ला-न् ? हामी त केही सोच्नै सकिरहेका छैनौं।’ माधवले आफू कतारबाट भोलि आउने खबर गरेको उनले बताए ।

२०७८ पुष ७, बुधबार ०७:४३ 1 Minute 463 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।