२०७९ आश्विन २२
  • काठमाडौँ

वाथरुममा बेहोस अवस्थामा भेटिएका काठमाडौं केएमसी कलेजका विद्यार्थीको मृ`त्यु

काठमाडौं । राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी को होस्टलमा बस्ने विद्यार्थीको मृ`त्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फु’टा’एर हे’र्दा बे’हो’स अवस्थामा भेटिएका थिए । सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृ`त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको ला`परवा`हीले सहनीको मृ`त्यु भएको भन्दै विद्यार्थीहरुले आ`न्दो`लन गरिरहेका छन् ।

त्यस्तै, महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृ`त अवस्थामा भेटिएकी छिन् । मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृ`त भेटिएकी हुन् ।

२ पुसदेखि बेपत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृ`त फे,ला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । मृ`तकको श`वलाई पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घ`ट्ना सम्बन्धमा अन्य अनुस,न्धान भइरहेको प्रहरीले जनाएको छ । ताजा खबर बाट

२०७८ पुष ६, मंगलवार १२:०९ 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।